व्यासमा कांग्रेस एक्लै चुनावी मैदानमा होमिएको छ। कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार वैकुण्ठ न्यौपाने र उपमेयरमा इन्दिरा दरै छन्। एमालेसँग तालमेल गरेका दीपकराज जोशीको चुनाव चिन्ह कैंची छ।
राष्ट्रिय महिला भलिबल क्लबको प्रमुख उपधि दावेदारको रुपमा न्यु डायमन्डले आफूलाई विगतदेखि प्रमाणित गर्दै आएको छ। अघिल्लो संस्करणको राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि पनि न्यु डायमन्डले जितेको थियो।
‘मैले माफ माग्नुपर्छ, तिक्त भाषा पनि बोले हुँला, मेरो वाणीले कसैलाई दुःख परेछ भने माफ पाऊँ,' चुनावी कार्यक्रममा सम्बोधन गर्दै उनले भने, 'मेयर हुने मान्छेले माफी माग्न पनि जान्नुपर्छ। मेरो...
मृत्यु हुनेमा गढवा गाउँपालिका–६ निवासी २० वर्षीय अरुण चौधरी र सोही स्थानका २३ वर्षीय सुरज चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए।
'हाम्रो पार्टीमा अखिल नेपाल महिला संघ (अनेमसंघ) छ कि छैन ? काठमाडौँमा नेतृत्व गर्ने महिला एमालेमा कोही पनि छैनन् त? अनि एउटा हिरोइन आएर चुनाव लड्नुपर्ने अवस्थामा एमाले पुग्यो,' मानन्धरको
उम्मेदवारी दर्तादेखि मौन अवधि सुरु हुन लाग्दासम्म दुवै उम्मेदवारले चुनावी गतिविधि तीव्र बनाएका छन्। दुवै पक्षका नेताहरुले आफ्नो पक्षमा माहोल राम्रो बनेका बताएका छन्।
यही वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको छ। कतिपय मतदान केन्द्रमा कर्मचारी पुगिसकेका छन् कतिपयमा पुग्ने क्रममा छ।