शुक्रबार, कात्तिक १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


मतदान गरेपछि प्रचण्डले भने– सबैले स्वतन्त्रपूर्वक भोट हाल्न पाउनुपर्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनले चितवनमा चुनाव जित्नेमा आफू विश्वस्त रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

निधिले गरे धनुषाबाट मतदान

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मतदान गरेका छन्। स्थानीय तहको निर्वाचनमा निधिले धनुषाबाट मतदान गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

ओखलढुंगामा नौ राउण्ड हवाई फायर

नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएपछि ओखलढुंगामा प्रहरीले नौ राउण्ड हवाई फायर गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

११३ वर्षीया जेष्ठ नागरिकद्वारा मतदान

मोरङको सुन्दरहरैँचा नगरपालिकाकी ११३ वर्षीया महेश्वरा अधिकारीले मतदान गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

रोल्पामा वर्षमान दम्पतीले गरे मतदान

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले गृहजिल्ला रोल्पामा मतदान गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

केनको दोहोरो गोलमा टोटेनहमले अर्सनललाई हरायो

ह्यारी केनको दोहोरो गोल सहयोगमा टोटेनहम हट्स्परले आर्सनललाई ३-० ले हराएको छ। टोटेनहमको घरेलु रंगशालामा सम्पन्न भएको खेलमा उसले आर्सनलविरुद्ध सहज जित निकालेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

भिनिसियसको ह्याट्रिकमा रियल मड्रिडको आधा दर्जन गोल

– स्पेनिस शीर्ष डिभिजनको फुटबल लिग ला लिगामा रियल मड्रिडले सानदार जित निकालेको छ। रि
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

हुम्लाको चंखेलीमा झडप : मतदान अधिकृत घाइते, प्रहरीद्वारा आठ राउण्ड अश्रु ग्यास प्रहार

चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा गठबन्धन दल र स्वतन्त्र उम्मेदवार पक्षबीच झडप भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

बाबुरामले गरे गोप्य मतदान सार्वजनिक

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूले गरेको गोप्य मतदान सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

संकास्पद वस्तु डिस्पोज पारेसँगै बझाङमा मतदान सुरु

बझाङका दुई मतदान केन्द्रमा फेला परेको संकास्पद वस्तु डिस्पोज गरिएसँगै मतदान सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

झडप हुँदा बाराको देवतालमा रोकियो मतदान

बाराको देवताल गाउँपालिका-७ मा मतदानका क्रममा झडप भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

बाजुरामा मतदान स्थलमै कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

बाजुरामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

बैतडीमा मतदान गरेर फर्किएका मतदाताको मृत्यु

जिल्लाको दोगडाकेदार गाउँपालिका-३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाटको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

नारायणकाजीद्वारा मतदान

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखा पुगेर मतदान गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

चिरीबाबुले गरे मतदान

सत्ता गठबन्धनको तर्फबा ललितपुर महानगरपालिकामा मेयरका उम्मेदवार रहेका चिरीबाबु महर्जनले मतदान गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

दोलखामा ढुङगा लागेर युवकको मृत्यु

दोलखाको भीमेश्वरस्थित डोजरको बकेटबाट खसेको ढुङगाले लागेर एक युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

दोलखाको बैतेश्वरमा तनाव : स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलायो, मतदान स्थगित

दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रमा झडपको स्थिति आएपछि मतदान रोकिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

मतदानपछि रामचन्द्र पौडेलले भने- स्थानीय तहले विकासको खाका कोरेको छ

संघीयता विकासका लागि फलदायी भएको उनको प्रतिक्रिया थियो। स्थानीय तहले विकासको खाका कोरेको पौडेलले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

सिर्जना सिंहको प्रतिक्रिया- जित्नेमा ढुक्क छु

सत्ता गठबन्धनबाट काठमाडौंको मेयर पदकी उम्मेदवार एवं कांग्रेस नेतृ सिर्जना सिंहले आफू विजयी हुनेमा ढुक्क रहेको बताएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

अर्थमन्त्री जनार्दन शर्माले गरे मतदान

अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले मतदान गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९