मंगलबार, जेठ १९, २०८३

निधिले गरे धनुषाबाट मतदान

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मतदान गरेका छन्। स्थानीय तहको निर्वाचनमा निधिले धनुषाबाट मतदान गरेका हुन्।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९
National life
Shivam cement

काठमाडौं– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मतदान गरेका छन्। स्थानीय तहको निर्वाचनमा निधिले धनुषाबाट मतदान गरेका हुन्। 

उनले धनुषाको राजेश्वर निधि उच्च माध्यमिक विद्यालयबाट मतदान गरेका हुन्। निधि नगराइन नगरपालिका–२ धनुषाका मतदाता हुन्।

प्रकाशित: May 13, 2022| 10:16 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।