मंगलबार, कात्तिक ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


संसद्‍मा एमालेको प्रश्न– करका दरमा रातारात कसरी हेरफेर भयो?

प्रमुख प्रतिपक्षी नेकपा एमालेले कर, भन्सार र राजस्वको दर परिवर्तन कसरी भयो भनेर अर्थमन्त्री जनार्दन शर्माले संसद्‌मा स्पष्टीकरण दिनुपर्ने माग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

कार्यसूची बदलेर सदनमा मल संकटबारे छलफल

प्रतिनिधिसभाको आज सोमबारको बैठकको कार्यसूची हटाएर रासायनिक मलमाथि छलफल सुरु भएको छ। यो प्रस्तावमा दुई घण्टा छलफल हुनेछ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

बागमती प्रदेश कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

प्रदेश सभा सचिवालयका अनुसार दिउँसो २ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

मंसिर पहिलो साता चुनाव गर्न आम सहमति जुटिसक्यो : प्रचण्ड

सत्ता साझेदार दल नेकपा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर पहिलो हप्ता प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

स्पेन र नर्वेको जित, स्विट्जरल्यान्डसँग पोर्चुगल पराजित

नर्वेको उल्लेवाल रंगशालामा भएको खेलमा नर्वेले पाहुना टिम स्विडेनलाई ३-२ ले हराएको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

अमेरिका भ्रमणको जवाफ दिन अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलायो प्रधानमन्त्री देउवालाई

अमेरिका भ्रमणलाई लिएर भइरहेका बहसको छिनोफानो गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री देउवालाई छलफलका लागि बोलाएको हो
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

एमालेद्वारा संसद्‌मा बजेटमाथिको छलफल ‘स्थगनको प्रस्ताव’ दर्ता

संसद्‌मा जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्न माग गर्दै एमालेले स्थगनको प्रस्ताव दर्ता गराएको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट महिलाको मृत्यु

काठमाडौंको कोटेश्वरमा गए राति मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

जो कवितामा बाँचे, फिल्मले हँसाए र नाटकले रूवाए

‘प्रेम नुहुनजस्तो कुरूपता केही हुन सक्दैन,’ कवि रिजालले वाशु शशीले भनेको सम्झिए’ ‘देश सीमानाहरूबाट बन्दैन, मानिसहरूबाट बनेको हुन्छ।’
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

आईजीपी बढुवा विवाद मुद्दामा सुनुवाइ हुँदै

कायममुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेसी परेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

एमाले सचिवालय बैठक आज, घनश्यामलाई कारबाही होला?

गत वैशाख ३० मा भएको स्थानीय चुनावको समीक्षा गर्न बैठक बस्न लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

धान रोप्ने बेलामा मल र सिँचाइ नहुनाले किसानलाई सास्ती

धान खेती गर्ने समयमा सिँचाइ कुलामा पर्याप्त पानी नआएपछि यहाँका एक हजार ५०० किसान रानी कुलाको मुहानमा श्रमदानमा जुटेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

अवैध वन्यजन्तु कछुवासहित कोटेश्वरबाट दुई जना पक्राउ

प्रहरीले उनीहरुसँग कछुवा १० वटा, विभिन्न कम्पनीका मोबाइल तीन थान, बा९९प ४९४४ नम्बरको मोटरसाइकल एक थान बरामद गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

कोटेश्वरमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

पाँचथरको मिक्लाजुङ-५ घर भइ काठमाडौंको काँडाघारी बस्ने ३४ वर्षकी सम्झना राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

बारामा थलही पुलबाट मोटरसाइकल खस्दा दुई जनाको मृत्यु

बाराको महागढीमाई नगरपालिका-८ थलही पुलबाट मोटरसाइकल खस्दा दुई जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

कांग्रेसबाट बागी बनेर जितेका चौधरीलाई जब देउवाले फोन गरेर सहयोग मागे

चौधरीले सोमबार हुन लागेको जिल्ला समन्वय समिति निर्वाचनमा के गर्छन् भन्ने चासोको विषय थियो। यहीबीच आइतबार बेलुकी प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले चौधरीलाई फोन गरे।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

देशका तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौंसहित बागमती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा रातिदेखि पानी परेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

मुस्ताङ र डोल्पा जोड्ने सडक निर्माण तीव्र

डिभिजनका सवइञ्जिनियर टोपबहादुर थापाले चालु आर्थिक वर्ष २०७८/७९ मा पनि प्रतिस्पर्धाबाट छनोट भएको निर्माण कम्पनीले डोल्पा जोड्ने सडक निर्माण थालेका जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

अनुमति एकातिर उत्खनन अर्कैतिर

उत्खननको जिम्मा पाएको बागेश्वरी कन्ट्रक्सनले जहाँबाट अनुमति पाएको हो, त्योभन्दा ५०० मिटरमाथिबाट उत्खनन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

५२ लाख बराबरको अवैध सामान बरामद, एक जना पक्राउ

ना३ख४७८७ नम्बरको ट्रकमा राखेर पश्चिमतर्फ लैजाँदै गरेको अवस्थामा संघीय सरकारको स्वास्थ्य मापदण्डको लोगो नभएको गुट्खा तथा विद्युतीय सामानसहित काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका–१ का यमबहादुर श्रेष्ठलाई पक्राउ गरिएको बाहिनी मुख्यालयले जनाएको...
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९