बिहीबार, असार ४, २०८३

कोटेश्वरमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

पाँचथरको मिक्लाजुङ-५ घर भइ काठमाडौंको काँडाघारी बस्ने ३४ वर्षकी सम्झना राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
 |  सोमबार, जेठ ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३०, २०७९
National life
Shivam cement

काठमाडौं- काठमाडौंको कोटेश्वरमा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। पाँचथरको मिक्लाजुङ-५ घर भइ काठमाडौंको काँडाघारी बस्ने ३४ वर्षकी सम्झना राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

ना५ख २९१९ नम्बरको ट्रकको ठक्करबाट बा७१प ३०५४ नम्बरको मोटरसाइकलको पछाडि बस्ने सम्झना राईको घाइते भएकी थिइन्। 

दुर्घटनामा गम्भीर घाइते भएकी राईको शिक्षण अस्पताल महाराजगञ्जमा राति मृत्यु भएको हो। ट्रक चालकलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 13, 2022| 09:31 सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।