मंगलबार, कात्तिक ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ ५६ पैसा र बिक्री दर १२४...
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

बौद्धको एक गेस्ट हाउसमा युवतीमाथि सामूहिक बलात्कार, चार जना पक्राउ

राजधानीको बौद्धमा एक २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ। बौद्धस्थित लुङ्ता गेस्ट हाउसमा आइतबार राति एक युवतीमाथि सामूहिक बलात्कार भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

काठमाडौंमा वर्षा जारी, कस्तो रहला देशभरको मौसम

गण्डकी, बागमती, मधेस र प्रदेश–१ का केही स्थानमा आज बिहान मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

भारतमा खुद्रा मुद्रास्फीति दर ७.०४ प्रतिशत

भारतमा खुद्रा मुद्रास्फीति दर अप्रिलमा ७.७९ प्रतिशतबाट मे महिनामा ७.०४ प्रतिशतमा झरेको संघीय सरकारले सोमबार जानकारी गराएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

भारत नियन्त्रित काश्मिरमा भिडन्तमा १०० विद्रोहीको मृत्यु

प्रहरीले जारी गरेको संक्षिप्त वक्तव्यमा भनिएको छ, 'यस वर्ष पाँच महिना १२ दिनमा विभिन्न सशस्त्र भिडन्तमा १०० जना आतङ्ककारी मारिएका छन्।'
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

बैतडीमा चितुवाको त्रास

बैतडीको सूर्नया गाउँपालिकामा चितुवाको त्रास छाएको छ। गाउँपालिकाको वडा नं ८ को ढोले क्षेत्रमा चितुवाले आतङ्क मच्चाएको छ। राति गाउँमा पसेर चितुवाले आक्रमणको प्रयास गर्ने गरेको स्थानीयवासीले बताए।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

जिल्लामा महिला मन्त्रालयको सम्पर्क कार्यालय आवश्यक छ : मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले मन्त्रालयले पालिकामा पठाइएको बजेट कार्यान्वयनको खबरदारी गर्न पनि जिल्ला तहमा मन्त्रालयको सम्पर्क कार्यालय आवश्यक भएको बताएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

असार ५ मा नेपाल भ्रमण गर्दै विश्‍व बैंकका दुई उच्च अधिकारी

यही असार ५ गते विश्व बैंकका दुई उच्च अधिकारीहरुले नेपाल भ्रमण गर्ने भएका छन्। विश्वका बैंकको विकास नीति तथा साझेदारी हेर्ने प्रबन्ध निर्देशक मारी पङ्गेस्तु र बैंकका दक्षिण एसिया क्षेत्र...
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

सुनसरीमा साइकल यात्रुलाई जोगाउने क्रममा बस दुर्घटना, २५ जना घाइते

पूर्वबाट-पश्चिमतर्फ जाँदै गरेको ना५ख ६५६४ नंको बस अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो। विपरीत दिशाबाट आउँदै गरेको साइकलमा सवार यात्रुलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटनामा परेको अनुमान गरिएको...
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

झापाको गौरादहमा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

देउवालाई दोष दिँदै वाम एकताको कसरत!

नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका केही नेताहरुले देउवा नेतृत्वको सरकार चीनविरोधी भएको आरोप लगाउँदै मुलुकमा वाम एकताका लागि जोडबल गरिरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

तत्काल वाम एकता र सहकार्यको सम्भावना छैन : ज्ञवाली

'नेकपा एमाले मूलत: बलियो राष्ट्रिय शक्तिका रूपमा थप सुदृढ बनाउने अभियानमा छ। यसमा वामपन्थी र अरू दलहरू पनि एजेन्डाका रूपमा जोडिन सक्छन्। निर्वाचनअगाडि तत्काल एकता र सहकार्य हुने सम्भावना छैन,'...
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

जीबब, परिवार र सुधारगृहबीच ३ बुँदे सहमति

र्‍यापर सुदीप भण्डारीको (जी-बब) विवादका विषयमा सहमति भएको छ। र्‍यापर भण्डारी, उनका बुबा राजकुमार भण्डारी र सुधारगृहबीच तीनबुँदे सहमति भएको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

चुनाव जित्नेलाई एमालेले दिँदैछ प्रशिक्षण, यी हुन् विषय

नेकपा एमालेले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीका तर्फबाट निर्वाचित भएकाले प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षलाई प्रशिक्षण दिने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

मतदाता नामावली दर्ता १ असारदेखि

निर्वाचन आयोगले यही असार १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

प्रशिक्षणका लागि कबड्डी टोलीलाई विदाइ

१९ औं एशियाली खेलकुदको तयारीमा रहेको कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले राखेपमा सोमबार शुभकामना सहित बिदाई गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

यु-१२ टिम टेनिस प्रतियोगितामा नेपाल पराजित

नेपाल आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा सोमबार पराजित भएको छ। ब्वाइज–गल्र्स दुवै टोली पराजित भयो।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

महिला टी-ट्वान्टी च्याम्पियनसिप खेल्ने नेपाली टिम घोषणा

मलेसियामा आयोजना हुने एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा भएको छ। रुबिना क्षेत्रीको कप्तानीमा प्रशिक्षक जगत टमाटाले नेपाली टिमको घोषणा गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको...
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

कृषिमन्त्री यादवले भने- समयमा मल ल्याउन सकेनौँ, ठेकेदारलाई कारबाही गर्छौं

कृषि सामग्री कम्पनी लिमिटेडले १ लाख ५ हजार मेट्रिक टन र साल्ट ट्रेडिङ कम्पनीले १ लाख १७ हजार मेट्रिक टन रासायनिक मल ल्याउने प्रक्रिया अगाडि बढाएपनि समयमै ल्याउन नसकिएको उनले...
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

बालेन र लाहुरे जन्माएको एउटा कम्पनी, जो र्‍याप ब्याटललाई पुनर्जीवित गर्न फेरि ब्युँतिदैछ

‘रअ बार्ज’को जन्मपछि पनि अजब–गजबका र्‍याप ब्याटल आयोजना भए। त्यहीबीचमा ‘रअ बार्ज’बाट यम बुद्ध अलग भए। तर राणा लगायतको टिमले भने र्‍याप ब्याटललाई अगाडि बढाउने निधोसहित काम पुनः सुरु गर्‍यो।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९