सोमबार, कात्तिक २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


त्रिपुरेश्वरको निर्माणाधीन भवनमा एक व्यक्ति मृत फेला

इन्जिनियरिङ पढ्ने एक विद्यार्थी त्रिपुरेश्वरको निर्माणाधीन भवनमा मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

तोलामा ८०० ले बढ्यो सुनको मूल्य

आज बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

मल नपाउँदा किसान निराश

अबको केही दिनमा रोपाइँमा व्यस्त हुने यहाँका किसानले धानको ब्याडमा चाहिने मलका साथै रोपाइँपछि आवश्यक पर्ने युरिया र डिएपी मल हालसम्म पनि पाउन सकेका छैनन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

कीटजन्य रोग पहाडतिर उक्लिँदा नियन्त्रणमा सकस

नेपालको तराई क्षेत्रमा बढीजसो लाग्ने औलो (मलेरिया), डेंगु, कालाजारलगायतका रोग जलवायु बदलिने क्रमसँगै गर्मी ठाउँबाट पहाड एवं हिमाली भेगतिर सल्किँदै जाँदा नियन्त्रणमा चुनौती देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

ओली सरकारकै पालामा एसपीपी सम्झौता कार्यान्वयन : दाहाल

स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता सन् २०१९ मा केपी ओली प्रधानमन्त्री हुँदा नै कार्यान्वयन गरिएको दाबी सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू मर्ज हुने, सर्वाधिक सेयरपुँजी भएको बैंक बन्दै

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक आपसमा मर्ज हुने भएका छन्। बिहीबार दुवै बैंकले १:१ को अनुपातमा मर्ज हुने समझदारीमा हस्ताक्षर गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

कालीकोटमा बाढीले बगाउँदा एक जनाको मृत्यु

कालीकोटमा बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ। खाँडाचक्र नगरपालिका-२ मा बाढीले बगाउँदा स्थानीय ४४ वर्षीय खड्के विकको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

कान्छो श्रीमान‍्सँग बस्न नपाको भन्दै एक महिलाले बागमतीमा हाम फालेपछि...

बुधबार ललितपुरको शंखमुल पुलबाट बागमती नदीमा हाम फालेकी एक महिलाको ज्यान उनका श्रीमान जितेन्द्र माझीले बचाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

विराटनगरमा दुई युवामाथि धारिलो हतियार प्रहार

विराटनगर महानगरपालिका-१५ स्थित जितु मेडिकलनजिक बुधबार राति दुई जना युवामाथि धारिलो हतियार प्रहार भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

तनहुँमा टिपर खोलामा खस्दा एक जनाको मृत्यु

तनहुँको आँबुखैरेनी-मुग्लिन सडकखण्डमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

खैरहनी नगर अस्पतालमा रेबिजविरुद्धको खोप सेवा

जिल्लामा भरतपुर अस्पतालमा मात्रै पाइने यो सेवा खैरहनी नगर अस्पतालले पहिलोपटक सुरु गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

बागमती प्रदेश सरकारद्वारा कृषि अनुदान खारेज

बजेट वक्तव्य प्रस्तुत गर्दै मन्त्री जम्कट्टेलले कृषि तथा पशुपालन क्षेत्रमा प्रदान हुँदै आएको अनुदानको प्रभावकारिता कम भएको देखिएकोले अनुदान खारेज गरिएको बताए।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

यी हुन् गण्डकीको बजेटमा समावेश प्रदेश गौरवका आयोजना

बुधबार प्रदेशसभा बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालद्वारा प्रस्तुत आव २०७९/८० को बजेटमा सरकारले अघि सारेका गौरवका आयोजनालाई गति दिने गरी रकम विनियोजन गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

नक्कली नोट छाप्ने मेसिनसहित धनगढीबाट दुई जना पक्राउ

नक्कली नोट छाप्ने मेसिनसहित कैलाली प्रहरीले धनगढीबाट दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

लागूऔषधसहित धनगढीबाट एक युवक पक्राउ

कैलालीको धनगढी उपमहानगरपालिकाका युवक लागूऔषधसहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

प्रदेश १ को प्रतिव्यक्ति आय ११८ अमेरिकी डलरले बढ्ने अनुमान

आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार प्रदेशगत रुपमा बागमतिको सवैभन्दा बढी २ हजार ४३० र सवैभन्दा कम मधेश प्रदेशको ८६८ अमेरिकी डलर रहेको अनुमान छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

बजेटमाथि उठेका प्रश्नको आज संसद्‍मा प्रधानमन्त्रीले जवाफ दिने

संघीय सदंसको प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफल जारी छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी

लिखेलमा सम्पन्न भएको निर्वाचनमा गठबन्धन दलको तर्फबाट उपप्रमुखमा नेपाली कांग्रेसका रिमबहादुर तामाङ विजयी भए।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई काठमाडौंमा दुई दिने प्रशिक्षण

नेकपा एमालेले पार्टीबाट उम्मेदवार भई स्थानीय चुनाव जितेका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षलाई प्रशिक्षण दिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

चितुवा आक्रमण घटना : मृतकको परिवारलाई ५० हजार राहत

गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बुधबार मृतकका बुबा प्रेम बगाले मगरलाई सो रकम हस्तान्तरण गरे।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९