बिहीबार, साउन २१, २०८३

लागूऔषधसहित धनगढीबाट एक युवक पक्राउ

कैलालीको धनगढी उपमहानगरपालिकाका युवक लागूऔषधसहित पक्राउ परेका छन्।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाका युवक लागूऔषधसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा उपमहानगरपालिका-६ का घर भएका २८ वर्षीय सुरज चौधरी रहेका छन्। 

मंगलबार पक्राउ परेका उनको साथबाट ७ ग्राम खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Jun 16, 2022| 08:40 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।