बिहीबार, साउन २१, २०८३

नक्कली नोट छाप्ने मेसिनसहित धनगढीबाट दुई जना पक्राउ

नक्कली नोट छाप्ने मेसिनसहित कैलाली प्रहरीले धनगढीबाट दुई जनालाई पक्राउ गरेको छ।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

धनगढी- नक्कली नोट छाप्ने मेसिनसहित कैलाली प्रहरीले धनगढीबाट दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ८ बस्ने २१ वर्षीय रामदास राना र अनुराग राना रहेका छन्।

नक्कली नोट छाप्ने मेसिनसहित उनीहरूलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ। उनीहरूको साथबाट नक्कली १ हजारका २ नोट र अन्य नोट पनि बरामद गरिएको छ। उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 16, 2022| 08:59 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।