बुधबार, असार ३, २०८३

कालीकोटमा बाढीले बगाउँदा एक जनाको मृत्यु

कालीकोटमा बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ। खाँडाचक्र नगरपालिका-२ मा बाढीले बगाउँदा स्थानीय ४४ वर्षीय खड्के विकको मृत्यु भएको हो।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९
National life
Shivam cement

काठमाडौं- कालीकोटमा बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ। खाँडाचक्र नगरपालिका-२ मा बाढीले बगाउँदा स्थानीय ४४ वर्षीय खड्के विकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार बुधबार खोला तर्ने क्रममा उनलाई बाढीले बगाएको हो। 

बगाएको ठाउँभन्दा केही तल उनको शव फेला परेको स्थानीयले बताएका छन्।

प्रकाशित: Jun 16, 2022| 10:34 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।