चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघलाई आज साँझ ६ बजे भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनबाट नियन्त्रणमा लिइएको हो।
नेपालस्थित अमेरिकी दूतावासले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी हुन नचाहे रद्द गर्न सक्ने बताएको छ। एसपीपीको विषय विवादित बनिरहेका बेला अमेरिकाले भने नेपालले पत्र पठाएर रद्द गर्न सक्ने प्रष्ट पारेको...
'अध्यक्ष ओलीका पालामा सेनाले पत्र लेखेको भन्ने कुरा मिडियामा आएको कुरा भर्खर थाहा भयो,' भट्टराईले दाबी गरे, 'यसबारे अहिल्यै मैले केही भन्न सक्दिनँ। पत्रको सत्यताबारे सोधखोज गरेपछि मात्र भन्न सकिन्छ।'
भारतले पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ ३० पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ ९१ पैसा मूल्य बढाएर नेपाललाई नयाँ सूची पठाएको छ।
अमेरिकी सैन्य सहकार्य स्टेट पार्टनरसिप प्रोग्रामबारे पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेको पत्र आधिरिक भएको नेपाली सेनाले पुष्टि गरेको छ।
तत्कालीन अमेरिकी राजदूत एलाइना बी टेप्लिजलाई सम्बोधन गरिएको पत्रमा नेपालका तर्फबाट तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका छन्। नेपाल सरकारको अनुमतिमा उक्त पत्र पठाइएको उल्लेख छ।
त्यसो त पोखरेलले सन् २०१९ डिसेम्बर ६ मा इन्डो-प्यासिफिक सुरक्षा मामिलाका लागि रक्षा सहायक सचिव र्यान्डल स्राइभरसँग भेटवार्ता गरेका थिए। जहाँ पोखरेलले इन्डो प्यासेफिक स्टाटेजी अन्तर्गतको स्टेट पार्टनरसिप कार्यक्रममा नेपाल...
बैठकले ‘आर्थिक विधेयक, २०७९', 'राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत (पच्चिसौँ संशोधन) विधेयक, २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संयुक्त राज्य अमेरिकाको ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपीपी) का सम्बन्धमा सरकारका तर्फबाट कुनै निर्णय नभएको स्पष्ट पारेका छन्।
स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) का विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवासँग जवाफ मागिरहेका बेला यसबारे केपी ओली प्रधानमन्त्री हुँदै सेनाले लेखेको पत्र फेला परेको छ।