सोमबार, कात्तिक २, २०८३

सारेगमप लिटल च्याम्प कृपा र रोशाको 'फोन आउला कि' सार्वजनिक [भिडियोसहित]

सारेगमप लिटल च्याम्प विजेता कृपा पौडेल र फस्ट रनरअप रोशा फुयाँलको स्वरमा रहेको गीत सार्वजनिक भएको छ।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

काठमाडौं– सारेगमप लिटल च्याम्प विजेता कृपा पौडेल र फस्ट रनरअप रोशा फुयाँलको स्वरमा रहेको गीत सार्वजनिक भएको छ।

‘फोन आउला कि’ बोलको गीत गत शुक्रबार सार्वजनिक भएको हो। दुवैले पहिलो पटक संयुक्त रुपमा गीत निकालेका हुन्। गीतको शब्द तथा संगीत अग्नि पराजुलीको रहेको छ भने एरेन्ज विश्व अधिकारीले गरेका हुन्।

आकाश गौतमले मिक्सिङ गरेको गीत ओपल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो। आफूले माया गरेको मान्छे आफूभन्दा टाढा हुँदा उसको फोनको प्रतीक्षामा बसेकी मायालुले गीतमार्फत आफ्नो भाव पोखेकी छिन्।


प्रकाशित: Jun 16, 2022| 16:32 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।