सोमबार, कात्तिक २, २०८३

कमेडी हबको सहप्रायोजन डिशहोम फाइबरनेटले गर्ने

मिडिया हबको प्रस्तुति हास्य रियालिटी कार्यक्रम ‘कमेडी हब’को सहप्रायोजन डिशहोम फाइबरनेटले गर्ने भएको छ।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

काठमाडौं– मिडिया हबको प्रस्तुति हास्य रियालिटी कार्यक्रम ‘कमेडी हब’को सहप्रायोजन डिशहोम फाइबरनेटले गर्ने भएको छ।

एपिवान टेलिभिजनमा बुधबार साँझ ८ बजे प्रसारण हुने ‘कमेडी हब’ माग्ने बुढा (केदार घिमिरे) ले निर्देशन गरेका छन्।

राजा राजेन्द्र, हिमेश पन्त, जानुका केसी, नारिया गिरी लगायत हास्य विधामा स्थान बनाउन सफल कलाकारहरुको प्रस्तुति रहेको कार्यक्रम पहिलो सिजनको तेस्रो भागसम्म प्रसारण भइसकेको छ।

प्रकाशित: Jun 16, 2022| 17:01 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।