सोमबार, कात्तिक २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


'मोर लोकल मोर ग्लोबल' अवधारणामा भिभो

भिभोले प्रयोगकर्ताहरूको अनुभव बढाउन नवीनतम विशेषताहरु प्रदान गर्दै आइरहेको बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

सूर्या लाइफ इन्स्योरेन्सको एजेन्सी रिफ्रेस्मेन्ट कार्यक्रम

सूर्या लाइफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशमा एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्प्रेरणामूलक कार्यक्रम गरेको छ। कार्यक्रममा करिब २०० भन्दा अभिकर्ता सहभागी थिए ।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

उच्च ब्याट्री क्षमताको नोकिया जी २१ नेपाली बजारमा

नोकिया फोनेको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया जी सिरिज अन्तर्गत नयाँ नोकिया जी २१ सर्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

आईजीपी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सुरु

नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

पूर्वमाओवादी पार्टीहरूको एकता प्रक्रियामा छः प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्व माओवादीहरुको नयाँ एकता प्रक्रिया हुने दिन नजिकिएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

तोलामा तीन सयले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

ताप्लेजुङमा पहिरोले बगायो आठ घर

निरन्तर वर्षाका कारण गाउँ–गाउँका बस्ती उच्च जोखिममा परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

एसपीपीबारे छलफल गर्न गठबन्धनका शीर्ष नेता बालुवाटारमा

अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेता प्रधानमन्त्री निवास बालुवाटार जुटेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

भुटानी शरणार्थी नेता भम्पा राई रहेनन्

भुटानी शरणार्थीका नेता डा. भम्पा राईको निधन भएको छ। ७५ वर्षीय राईको आइतबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको हो।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएर मेयर बनेका बालेन्द्र साह (बालेन) ले कस्तो नीति तथा कार्यक्रम र बजेट ल्याउलान् भन्ने चासो सर्वत्र छ।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

संसदीय समितिमा प्रधानमन्त्री नआएपछि सभापतिले भनिन् - अपमान भयो

प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित नभएपछि समिति सभापति पवित्रा निरौला खरेलले समितिको अपमान भएको बताएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

मर्स्याङ्दीमा पानीको बहाव उल्लेख्य बढ्ने

नारायणीको सहायक नदी मर्स्याङ्दीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

मोटरसाइकल चोरी आरोपमा पक्राउ, साथमा फेला पर्‍यो पेस्तोल

मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका पुरुषको डेरामा खानतलासी गर्दा प्रहरीले पेस्तोलसमेत फेला बरामद गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

कार दुर्घटना हुँदा एक बालकको मृत्यु, सात घाइते

सर्लाहीमा कार दुर्घटना हुदाँ एक जना बालकको मृत्यु भएको छ। दुर्घटनामा थप सात जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

हिमाल आरोहणमा सफलता चुमेकी फोटो पत्रकार

‘डेथजोन’ मानिने सकसपूर्ण हिमाल आरोहण गर्दा परिवार, आफन्त सबै बिर्सिएर जिन्दगीलाई सफल बनाएकी साहसी पूर्णिमाको हिमाल–मोह अचम्मको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान

झापाको बिर्तामोड नगरपालिकाले नगरपालिका भित्र लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरुआत गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

गम्भीर प्रकृतिका बिरामीलाई मासिक पाँच हजार

रोशी गाउँपालिकाले गम्भीर प्रकृतिका बिरामीलाई मासिक पाँच हजार दिने निर्णय गरेको छ। बिरामीलाई औषधोपचारमा सहयोग होस् भन्ने उद्देश्यले यस्तो निर्णय गरेको गाउँपालिकाले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

उत्तर अमेरिकाका दुई सहरमा नेपाली कला, साहित्य र संगीत मेला

‘समास फाउण्डेसन’को आयोजनामा उत्तर अमेरिकी देश संयुक्त राज्य अमेरिका र क्यानडाका दुई ठूला सहरमा नेपाली कला, साहित्य र संगीत मेला हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

बाजुरामा ट्र्याक्टर दुर्घटना, तीन जना घाइते

शनिबार जिल्लाको जगन्नाथ गाउँपालिका-४ बगउरा भन्ने ठाउँमा सु प प्र ०१–००२ त ५०९३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९