गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा स्थानीय सयपत्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत फागुनमा निलुवामा चक्लाबन्दी कार्यक्रम सुरु गरेको थियो।
अर्घाखाँचीको मालारानी गाउँपालि-२ का बन्जाडेले भद्रगोल, गोलमाल, ख्यालठट्टालगायत टेलिसिरियलहरुमा अभिनय गरेका छन्। मसला व्यवसायसमेत सञ्चालन गरिरहेका बन्जाडेले अहिले जनताले नयाँ पुस्ता खोजि गरिरहेको भन्दै आफ्नो उम्मेदवारी दिने बताएका छन्।
मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने भएको छ। गत जेठ २२ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन देशभर फैलिन अझै दुई तीन दिन लाग्ने वरिष्ठ मौसमविद् वरुण पौडेलले...
राष्ट्रियसभाका सांसदहरुले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे सत्ता र प्रतिपक्षले समान धारणा बनाएर विषयको किनारा लगाउनुपर्नेमा जोड दिएका छन्।
भेटमा नागरिकता विधेयक चालु संसद्मा दलीय सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गरेर पास गर्ने तयारीस्वरूप दलका शीर्ष नेतृत्वसँग...
लगातारको वर्षासँगै आएको पहिराले सङ्खुवासभाको भोटखोला गाउँपालिका र मकालु गाउँपालिका जाने उत्तर दक्षिण सडकखण्डको खाँदबारी-किमाथांका सडक अवरुद्ध भएको छ। मकालु गाउँपालिका–३ नयाँ बस्तीमा पहिरो खस्दा उत्तर दक्षिण सडक खण्ड अवरुद्ध...
जिल्ला प्रहरी कार्यालय बाँकेले छुट्टाछुट्टै मुद्दाका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी बाँकेले हातहतियार तथा खरखजाना मुद्दा र लेनदेन मुद्दाका उनीहरुलाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ।
कमल थापा नेतृत्वको राप्रपा नेपालको कोषाध्यक्षमा ज्ञानेन्द्र कार्कीलाई नियुक्त गरिएको छ। अध्यक्ष थापाले पार्टीको विधान बमोजिम केन्द्रीय सदस्य कार्कीलाई कोषाध्यक्षमा नियुक्त गरेका हुन्।
सिनेमाका केही दृश्यहरु हेरेपछि बरु प्रश्न गर्न मन लाग्छ, हाम्रो समाज यति क्रुर भइसकेको हो, कि सेतो कफनले छोपेर लासलाई बाटैमा छाडिदिन्छ? कि श्रीमान् शोकमा परेका बेला पनि स्वच्छन्दता, स्वतन्त्रता...
प्रधानसेनापति प्रभुराम शर्माले लेबनानमा गोर्खा ग्रिन पार्कको उद्घाटन गरेका छन्। प्रधानसेनापति शर्माले संयुक्त राष्ट्रसंघीय मिसन लेबनानको निरीक्षण भ्रमणमा रहेका बेला लेबनानमा भनेबो गोर्खा ग्रिन पार्कको उद्घाटन गरेका हुन्।
सहकारीले सदस्यबीच सहकार्य गरी उनीहरुकै आर्थिक, सामाजिक उत्थानका लागि काम गर्ने भन्दै उनले भने, ‘श्रम सहकारीको अवधारणा ठेकेदार प्रवृत्तिमा आएकोले यो अभियान विपरीत हुन्छ।’
राष्ट्रिय खेलकुद परिषद्, तालिम तथा प्रशिक्षण विभागले आफूमातहतका अवकास प्राप्त उपनिर्देशक, बरिष्ठ प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई आईतबार एक कार्यक्रमको आयोजना गर्दै विदाई गरेको छ।
जापानमा बसेका व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौंको कीर्तिपुरमा रहेको ११ आना २ पैसा जग्गा बिक्री गर्नेहरूलाई सीआईबीले पक्राउ गरेको हो।