बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • टोपबहादुरको क्षेत्रमा स्वतन्त्रबाट दुर्गा बन्‍जाडेको दाबी

टोपबहादुरको क्षेत्रमा स्वतन्त्रबाट दुर्गा बन्‍जाडेको दाबी

अर्घाखाँचीको मालारानी गाउँपालि-२ का बन्जाडेले भद्रगोल, गोलमाल, ख्यालठट्टालगायत टेलिसिरियलहरुमा अभिनय गरेका छन्। मसला व्यवसायसमेत सञ्‍चालन गरिरहेका बन्जाडेले अहिले जनताले नयाँ पुस्ता खोजि गरिरहेको भन्दै आफ्नो उम्मेदवारी दिने बताएका छन्।
 |  आइतबार, असार ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार ५, २०७९

काठमाडौं- पछिल्लो समय स्वतन्त्र उम्मेदवारहरुको लहर चलिरहेको छ। आसन्‍न प्रतिनिधि सभा निर्वाचनमा अर्घाखाँचीमा कलाकार दुर्गा बन्जाडेले स्वतन्त्र उम्मेदवार बन्‍ने दाबी गरेका छन्।

National life

अर्घाखाँचीको मालारानी गाउँपालि-२ का बन्जाडेले भद्रगोल, गोलमाल, ख्यालठट्टालगायत टेलिसिरियलहरुमा अभिनय गरेका छन्। मसला व्यवसायसमेत सञ्‍चालन गरिरहेका बन्जाडेले अहिले जनताले नयाँ पुस्ता खोजि गरिरहेको भन्दै आफ्नो उम्मेदवारी दिने बताएका छन्। 

अर्घाखाँची टोप बहादुर रायमाझीको पकड जिल्ला हो। एक निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट रायमाझीले जितेका थिए। अहिले उनी नेकपा एमालेमा प्रवेश गरेका छन्। 

उनले अब आफ्नो माटोका लागि केही गर्ने सोंचका साथ उम्मेदवारी दिन लागेकव बताएका छन्। 

प्रकाशित: Jun 19, 2022| 22:11 आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।