आइतबार, कात्तिक १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


राष्ट्रसंघद्वारा भूकम्प प्रभावित अफगानिस्तानका लागि एक करोड अमेरिकी डलर विनियोजन

संयुक्त राष्ट्रसंघले केन्द्रीय आपतकालीन प्रतिक्रिया कोष (यूएनसीईआरएफ) बाट आइतबार एक करोड अमेरिकी डलर विनियोजन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

हेटौंडा-बर्दघाट प्रसारण लाइनको अवरोध सर्वोच्चले खुलायो

सर्वोच्चको आजको फैसलापछि नवलपरासीको दुम्कीबासमा दुईवटा टावर गाड्नका लागि सहज भएको छ। सो स्थानमा दुईवटा टावर बन्न नसक्दा पूर्वको बिजुली पीश्चम लैजान नसक्दा पश्चिम नेपालले गुणस्तरीय बिजुली प्राप्त गर्न सकेको...
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

विद्यालय शिक्षामा सार्वजिनक-निजी साझेदारी बढाउन सुझाव

विद्यालय शिक्षामा सिकाइ रुपान्तरणको प्रवद्र्धनमा सार्वजनिक निजी साझेदारी विस्तार गर्न स्थानीय सरकारको भूमिका अत्यावश्यक भएको विज्ञ एवं सरोकारवालाले औँल्याएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

आयात प्रतिस्थापन गर्न सके सबल राष्ट्रिय अर्थतन्त्र निर्माण हुन्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशी वन–पैदावारजन्य उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न सके मात्र सबल राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सकिने बताएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

प्रतिनिधिसभाबाट जीजीजीसम्बन्धी सम्झौता स्वीकृत

बैठकमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले सो सम्झौता स्वीकृतिका लागि गर्नुभएको प्रस्तावमा सामान्य छलफलपछि निर्णयार्थ प्रस्तुत हुँदा सर्वसम्मतिले स्वीकृत भएको हो।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

रोहितको टिमद्वारा रोनाल्डिन्होको टिम ४-२ गोलले पराजित

पेनाल्टीमा रोनाल्डिन्होको टिम ४-२ गोलले पराजित भएको हो।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

चन्द्रागिरिको जंगलमा हराएका तीन विदेशी भीरमा भेटिए

उक्त स्थान थानकोटबाट करिब सात किलोमिटर टाढा थानकोट–चित्लाङ सडकखण्ड नजिक रहेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

रोनाल्डिन्होविरुद्ध खेल्दैछन् नेपालका रोहित

आज विश्वफुटबलका लिजेन्ड रोनाल्डिन्हो र नेपाली फुटबलका एक सफल खेलाडी रोहित चन्द एकअर्का विरुद्ध मैदान उत्रिएका छन्। अझ यो रात चन्दका लागि अविस्मरणीय बन्‍ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

खानीडाँडामा खेलसम्बन्धी तालिम

सो अवसरमा बोल्दै उपाध्यक्ष थापाले खेलकुद क्षेत्रबाटै वडा, स्थानीय तह र जिल्लालाई पहिचान गराउन सकिने बताइने। उनले भनिन, ‘खेल क्षेत्रको विकासका लागि गाउँपालिकाले हरेक क्षेत्रमा सहयोग र समन्वय गर्न तयार...
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

हवाई इन्धनको मूल्य नघटाएकोमा आयोनको असन्तुष्टि

सरकारको निर्देशनबमोजिम नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागु हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँले मूल्य घटाए पनि हवाई इन्धनको मूल्य नघटाएकाले संघले यस्तो माग...
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

...अनि पटक-पटक मर्ने प्रयास गरेकी थिइन् दिलमायाले

‘त्यसबेला मेरो छोरो पाँच वर्षको थियो। म माइतीको शरणमा गएको थिएँ। तर माइतीले पनि नहेरेपछि मर्छु भनेर बाबुलाई घरमै छोडेर जंगलभित्र गा'को थिएँ। तर जंगलमा ३ घन्टा रुँदैरुँदै बिताएर घर...
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

नवनियुक्त मन्त्रीहरुको शपथ सोमबार बिहान

नवनियुक्त मन्त्रीहरुको शपथ सोमबार बिहान हुने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय अनुसार नवनियुक्त पाँच मन्त्रीहरुको शपथ ग्रहण सोमबार बिहान ११ बजे हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

नेकपा एसका मन्त्रीको ‘सकसपूर्ण’ बहिर्गमन

आइतबार साँझ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिवले झाक्रीको तारिफ गर्दै उनलाई बोल्न आग्रह गरे। तर, झाँक्री भने सुँक्कसुँक्क गर्दै 'टिस्यु पेपर'ले आँखा र नाक पुछिरहेकी थिइन्।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

माधव नेपाललाई योगेशको चेतावनी- मुख छाड्न मलाई पनि आउँछ, अब सन्यास लिए हुन्छ

नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई सन्यास लिएर बस्न सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

मन्त्रिपरिषद् हेरफेर, नेकपा एसका यी ५ नेता बने मन्त्री

एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा...
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

सूर्या र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्ज सम्झौतामा हस्ताक्षर

मर्जर सम्झौतापत्रमा सूर्या लाइफ इन्स्योरेन्सको तर्फबाट अध्यक्ष केशवप्रसाद भट्टराई र ज्योति लाइफको तर्फबाट पनि अध्यक्ष नन्द किशोर शर्माले आइतबार हस्ताक्षर गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

गर्मी छल्न कैलालीको खानीडाँडामा भारतीय पर्यटक

भारतको पलिया सम्पूर्णानगरबाट खानीडाँडा पुगेकी प्रोफेसर लक्ष्मी शर्माले यहाँको मौसम अत्यन्त सुन्दर र रमाइलो रहेको बताइन्। 'विशेष गरी गोदावरी धामसम्म घुम्‍न भनेर आएको थिएँ। साथीहरूले खानीडाँडा जाम मौसम राम्रो छ...
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

आजै मन्त्रीमण्डल हेरफेर नभए प्रधानमन्त्रीविरुद्ध गम्भीर कदम चाल्छौँ : झलनाथ खनाल

पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नयाँ मन्त्रीको शपथ आज नभए प्रधानमन्त्रीविरुद्धमा गम्भीर कदम चाल्नपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

दुई मन्त्रीको बिदाइ पत्रकार सम्मेलन : झाँक्री भावुक, आले आक्रोशित

दुई मन्त्रीको पत्रकार सम्मेलनको दृष्य फरक–फरक देखियो। झाँक्री पूरै भावुक भइन् भने आले हतास र हडबडाएका।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

अस्ट्रेलियाको राजदूतमा पोखरेल र इजरायलका लागि रिजाल नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ट्रेलियाको राजदूतका लागि कैलाशराज पोखरेललाई नियुक्त गरेकी छन्। त्यसैगरी कान्ता रिजाललाई इजरायलका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन्।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९