संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन आवधिक निर्वाचनले सहयोग पुग्ने हुँदा सरकार तोकिएकै समयमा निर्वाचन गराउन प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाको भनाइ छ।
असार मसान्तभित्र कर्जा असुली गर्नैपर्ने, कर्जा–निक्षेप अनुपात ९० प्रतिशतमा कायम गर्नुपर्ने, स्थानीय तहमा जाने रकमलाई पुनः ५० प्रतिशतमा झार्नुपर्नेलगायतका कारण यस वर्ष बैंकहरू थप तनावमा परेका हुन्।
एनआईसी एशिया बैंकले २०७९ आषाढ १२ गतेदेखि निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदर सहितको नवीनतम ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको...
रुपन्देहीको पर्यटकीय स्थल बुटवल फूलबारीमा बिसे नगर्चीको शालिक बन्ने भएको छ। परियार सेवा समाज रुपन्देहीको अगुवाइमा बुटवल–२ फूलबारीस्थित मणिमुकुन्दसेन उद्यान पार्कमा नगर्चीको पूर्ण कदको शालिक बन्ने भएको हो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको छ। नेताद्वयबीच आज बिहान बालकोटस्थित ओली निवासमा कुराकानी भएको हो।
रियलमा ९ वर्ष बिताउँदा उनले पाँचवटा च्याम्पियन्स लिग जिते। तर, पछिल्ला २ सिजन बेलका लागि निराशाजनक रह्यो। एक सिजन उनी पूर्व क्लब टोटनहम लोनमा पठाइए। एक सिजन उनले खेल्ने समय...
अविरल वर्षाका कारण डुबिन्डाँडाका ढाकाराम भट्टराईको घर नजिकै रहेको कच्ची धन्सार भत्किँदा सोही धन्सारमा सुतिरहेकी १२ वर्षीया रेखा भट्टराईको मृत्यु भएको हो।