शुक्रबार, असोज ३०, २०८३

गायक मुकारुङले छोरीसँग गाए 'ए छोरी, ए बाबा' [भिडियोसहित]

यो गीत अभियान्ता मुकारुङको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। यो गीत भीषणकै श्रीमति तथा कवि सुमित्रा लिम्बुले लेखेकी हुन्। ‍
 |  बिहीबार, असार १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार १६, २०७९

काठमाडौं- गायक तथा संगीतकार भीषण मुकारुङ र उनकै छोरी अभियान्ता मुकारुङको स्वरमा 'ए छोरी, ए बाबा' बोलको गीत सार्वजनिक भएको छ।

यो गीत अभियान्ता मुकारुङको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। यो गीत भीषणकै श्रीमति तथा कवि सुमित्रा लिम्बुले लेखेकी हुन्। ‍

भीषण आफैंले संगीत गरेको गीतमा कुशल सिंहको एरेञ्ज रहेको छ। भीषणकी सात वर्षिया छोरी अभियान्ताले यसअघि कभर गीत रेकर्ड गराउँदै आएकी थिइन्।

प्रकाशित: Jun 30, 2022| 10:49 बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।