शुक्रबार, असोज ३०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कैलालीमा तीन दिनदेखि बेपत्ता ११ वर्षीय बालक मृत फेला

कैलालीमा तीन दिनदेखि नदिमा बेपत्ता बालक मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

स्टार्टअप वर्ल्डकप नेपाल २२ असारमा हुने

स्टार्टअप वर्ल्डकपको नेपाल क्षेत्रीय प्रतिस्पर्धा असार २२ गते हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

सिताराम घ्यू नयाँ प्याकमा

सीताराम गोकुल मिल्क्स कम्पनीले सीताराम घ्यू नयाँ प्याकमा सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

नबिल बैंकमा ज्ञानेन्द्र ढुंगानाले सीईओको जिम्मेवारी सम्हाले

नबिल बैंकमा ज्ञानेन्द्रप्रसाद ढुंगानाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यभार सम्हालेका छन्। नेपाल बंगलादेश बैंक र नबिल बैंक गाभिएपछि ढुंगानालाई नबिलमा सीईओ दिने निर्णय सञ्चालक समितिले गरेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

वैदेशिक रोजगारबाट फर्किएर कुरिलो खेती

वैदेशिक रोजगारमा लामो समय बिताएका ख्याजु स्वेदशमा नै उद्यमी बन्ने सोचका साथ फर्किएर नवलपुरमा व्यावसायिकरूपमा कुरिलो खेती सुरु गरेको बताउँछन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

७७ वटै जिल्लामा शाखा विस्तार गर्ने पहिलो बैंक बन्यो ग्लोबल आइएमई

ग्लोबल आइएमई बैंकले डोल्पाको दुनैमा नयाँ शाखा खोलेको छ। डोल्पामा नयाँ शाखा खोलिएसँगै ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा आफ्नो शाखा खोल्न सफल भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

एक महिनामा पौने दुई अर्बको बिजुली बेच्यो नेपालले

नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिष्पर्धी दरमा खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत बिक्री गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

सत्ता गठबन्धनको बैठक बस्दै, बागमतीको सत्ता विवादबारे छलफल हुने

पाँच दलीय सत्ता गठबन्धनको बैठक आज बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा बागमती प्रदेशमा देखिएको विवादका बारेमा छलफल हुनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

चीनसँग मित्रता बढाउन नेपाली कांग्रेस प्रतिबद्ध : नारायण खड्का

परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका नेता नारायण खड्काले चीनसँग मित्रता बढाउन नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

एमाले सांसदद्वारा राष्ट्रियसभा बैठक बहिस्कार

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले राष्ट्रियसभाको शुक्रबारको बैठक बहिस्कार गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

राष्ट्रिय सभाबाट तीन वटा विधेयक पारित

राष्ट्रिय सभाले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

शुक्रबार छापावाल सुनको प्रतितोला तीन सय रुपैयाँले घटेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

लागूऔषधसहित चार जना पक्राउ

प्रहरीले मोरङमा लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर र २ नम्बर ढाटबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

ओली भविष्यवाणी : सत्ता गुम्दाको छटपटाहट मात्र

नेपालको राजनीतिमा उलटफेर भई समीकरण भताभुंग हुने, एउटाले एउटा खाँबो बोक्ने, अर्कोले अर्को बलो बोकेर हिँड्ने ओली भविष्यवाणी सत्ता वहिर्गमनको छटपटाहट भएको पुष्टि।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुराको साँफे-मार्तडी सडकखण्ड अवरुद्ध भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका-१ बल्देमा पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

'ऐना झ्यालको पुतली’ भदौ २४ मा प्रर्दशन हुने

सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ भदौ २४ मा प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले शुक्रबार दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

प्रचण्ड र राजेश हमालबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अभिनेता राजेश हमालबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

मन्त्रीहरूलाई फिर्ता बोलाउँदै जसपा

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्‍ अध्यक्ष बाबुराम भट्टराई पार्टीबाट बाहिरिँदै गर्दा पार्टीले सरबारबाट मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

जाजरकोट-डोल्पा सडक अवरुद्ध

जाजरकोटको नलगाड नगरपालिका-८ मालुवामा पहिरो गएपछि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

मदन भण्डारी मार्ग एकतर्फी सञ्चालन

उदयपुरको त्रियुगा नगरपलिका–७, झोलुङ्गेपुल नजिक पहिरो खस्दा मंगलबार रातिदेखि अवरुद्ध बनेको मदन भण्डारी राजमार्गमा एकतर्फी रूपमा सवारी आगमन सुचारु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९