मंगलबार, जेठ ५, २०८३

साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुराको साँफे-मार्तडी सडकखण्ड अवरुद्ध भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका-१ बल्देमा पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध भएको हो।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

National life

धनगढी- बाजुराको साँफे-मार्तडी सडकखण्ड अवरुद्ध भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका-१ बल्देमा पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध भएको हो।

लगातारको वर्षाका कारण पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको प्रहरीले बताएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अहिले पहिरो पन्छ्याउने काम भइरहेको छ। 

बिहानैदेखि वर्षा भइरहेकाले पहिरो अझै खसिरहेको हुँदा सडक खुल्न समय लाग्ने बताइएको छ।

प्रकाशित: Jul 01, 2022| 11:39 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।