मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कैलालीमा तीन दिनदेखि बेपत्ता ११ वर्षीय बालक मृत फेला

कैलालीमा तीन दिनदेखि बेपत्ता ११ वर्षीय बालक मृत फेला

कैलालीमा तीन दिनदेखि नदिमा बेपत्ता बालक मृत फेला परेका छन्।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

धनगढी- कैलालीमा तीन दिनदेखि नदिमा बेपत्ता बालक मृत फेला परेका छन्।

असार १५ गते बुधबार गोकन्द्री खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका धनगढी उपमहानगरपालिका-१९ का ११ वर्षीय निखिल विक शुक्रबार मृत फेला परेका हुन्। 

जिल्ला प्रहरी कार्यालय कैलालीले उनी बेपत्ता भएको ठाउँबाट करिब ८ सय मिटर तल मृत फेला परेको जनाएको छ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: Jul 01, 2022| 13:41 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।