बिहीबार, असोज २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बलात्कारको झुटो आरोप लगाउने महिलालाई कैद सजायको फैसला

बलात्कारको झुटो आरोप लगाउने महिलालाई जिल्ला अदालत चितवनले कैद सजायको फैसला सुनाएको छ। बुधबार जिल्ला न्यायाधीश केशवप्रसाद अधिकारीको इजालसले ती महिलालाई १५ दिन कैद सजाय गर्ने फैसला सुनाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

गण्डकीका अर्थमन्त्रीलाई शिक्षा मन्त्रीको धम्की

गण्डकी प्रदेशका शिक्षा, संस्कृति विज्ञान प्रबिधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराललाई धम्की दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

देउवा गठबन्धनको सभापति भएको शेखर समूहको निष्कर्ष, देशभर दबाब अभियान चलाउने

नेपाली कांग्रेसका डा. शेखर कोइराला समूहले पार्टी सभापति शेरबहादुर देउवा कांग्रेसकोभन्दा पनि गठबन्धनको सभापति भएको निष्कर्ष निकालेको छ। अनुपम फुडल्यान्डमा दुई दिनदेखि बसेको शेखर समूहको बैठकले देशभर सभापति देउवाविरुद्ध दबाब...
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

बिमला वलीको राजीनामाको भित्री रहस्य

एकातर्फ सरकारलाई आर्थिक वर्ष ०७९-८० को बजेट संसद्‌बाट पारित गर्नुपर्ने बाध्यता थियो भने अर्कोतर्फ सरकारी प्रतिवेदनमै राज्यमन्त्रीको कमजोरी औंल्याउनुपर्ने भएपछि सरकारमाथि थप नैतिक संकट आउन नदिन मुख्यमन्त्री केसीकै सल्लाहमा राज्यमन्त्री...
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

काम नलाग्‍ने नोट नष्ट गर्न पोखरामा बीएसबीएस मेसिन

मेसिन सञ्‍चालनको स्वीच अन गरेर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक समारोहकाबीच शुभारम्भ गरेका छन्। यसअघिसम्म आगोको प्रयोगबाट जलाएर नोट नष्ट गर्ने गरिएकामा अब भने बीएसबीएस मेसिनका माध्यमबाट नोट...
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

काठमाडौं नगर प्रहरीले मकै बेच्नेलाई पार्‍यो लछारपछार

शुक्रबार बालुवाटारको सडकमा प्रहरीले मकै बेच्नेमाथि लछारपछार गरेको हो। भिडियोमा मकै नलैजान आग्रह गरेको दृश्य देख्न सकिन्छ। पत्रकार सृष्टि घिमिरेले उक्द दृश्य कैद गरेकी हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

इलामको पुवा खोलामा झर्‍यो बोलेरो गाडी, सबै यात्रु घाइते

दुर्घटनामा परी ट्याक्सीमा सवार ११ जना गम्भीर घाइते भएका छन्। ८ जना गम्भीर घाइतेलाई उपचारका लागि झापा लगिएको छ। अन्य तीन जनाको इलाम अस्पतालमा उपचार भइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

चलचित्र विकास बोर्डको अध्यक्षका लागि ७ जनाको आवेदन

सूचना तथा सञ्चार मन्त्रालय श्रोतका अनुसार अहिलेसम्म अभिनेता भूवन केसी, निर्देशक सम्झना उप्रेती रौनियार, बक्सअफिस कन्सल्टेन्ट मनिष पण्डित, निर्देशक अरुणकुमार प्रधान, निर्माता सुशिलकुमार पोखरेल, निर्देशक नरेशकुमार पौड्याल र कलाकार सुष्मा...
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

अमेरिकामा बृहत् नेपाली सम्मेलन हुँदै, कांग्रेस महामन्त्री शर्माले उद्घाटन गर्ने

कार्यक्रम जुलाई ३ र ४ मा नर्थ क्यारोलिना राज्यमा हुने गैरआवासीय नेपाली संघले जानकारी दिएको छ। कार्यक्रम उद्घाटनका लागि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अमेरिका जाने तय भइसकेको आयोजकको भनाइ...
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

कोभिडका ५० जना संक्रमित थपिए

शुक्रबार देशभर कोरोना भाइरसका ५० जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

सांसदहरूलाई कानुनमन्त्रीको आग्रह– तत्कालको घटनाबाट प्रभावित भएर कानुनमा प्रभाव पार्ने प्रयास नगर्नुस्

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले तत्कालको घटनाबाट प्रभावित भएर कानुनमा प्रभाव पार्ने प्रयास नगर्न सांसदहरुलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

राजदूत बन्न चाहन्छन् राजेश हमाल?

प्रचण्ड र हमालबीचको भेटमा नेपाली चलचित्रका समस्या, समसामयिक राजनीतिदेखि राष्ट्रिय–अन्तर्राष्ट्रिय घटना–परिघटनाबारे अन्तरंग संवाद भएको बताइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

निर्वाचन आयोगले दर्ता गर्‍यो रवि लामिछानेको दल, चुनाव चिह्न घण्टी नै

आयोगले उनको दललाई घण्टी चुनाव चिह्न दिएको छ। यो चुनाव चिन्ह अरु पार्टीले नपाएकाले स्वतन्त्रलाई नै दिने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

नेपालटारमा सानिमा बैंकको शाखा

सानिमा बैंक लिमिटेडले काठमाडौंको तारकेश्वर नगरपालिका(११ स्थित नेपालटारमा आफ्नो शाखा विस्तार गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

घर फर्किएकी यान्छी

एमसीसीको विवाद बढ्नुमा चिनियाँ दूतावासको भूमिका रहेको भन्‍ने आरोप लागे पनि चीनसँग सन् २०१७ मा नै सम्झौता भएको बीआरआईका विषयमा भने कुनै पहल हुन सकेन।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

सप्तरीमा छ महिनामा ४४ मानवअधिकार उल्लंघनका घटना

इन्सेक सप्तरी शाखाले सन् २०२२ को जनवरीदेखि जुनसम्मको अवधिमा अभिलेख गरिएको घटना सार्वजनिक गर्दै सो जानकारी दिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

‘सेञ्चुरी डिबेन्चर २०८८’ को सूचीकरणसम्बन्धी सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबीच ‘सेञ्चुरी डिबेन्चर २०८८ डिबेन्चर’ ऋणपत्रको सूचीकरण गर्ने सम्झौता भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

‘आइएमई नेपाल लोकस्टार’को प्रायोजकमा जगदम्बा सुपर साइन जस्तापाता

नेपालको मौलिक लोक संगीतमा आधारित रियालिटी शो ‘आइएमई नेपाल लोकस्टार’को दोस्रो सिजनको लागि पावर बाई स्पोन्सरका रूपमा जगदम्बा स्टील्स अन्तर्गतको जगदम्बा सुपर साइन जस्तापाता अनुबन्ध भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

उपेन्द्रसँग 'डिभोर्स' गर्न किन राजी भए बाबुराम?

उपेन्द्र र बाबुरामले तीन वर्ष एउटै पार्टीमा बिताए। भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच २०७६ वैशाख २३ गते पार्टी एकता भएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

पाँच वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ

खोटाङमा ५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोरलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९