मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं नगर प्रहरीले मकै बेच्नेलाई पार्‍यो लछारपछार

काठमाडौं नगर प्रहरीले मकै बेच्नेलाई पार्‍यो लछारपछार

शुक्रबार बालुवाटारको सडकमा प्रहरीले मकै बेच्नेमाथि लछारपछार गरेको हो। भिडियोमा मकै नलैजान आग्रह गरेको दृश्य देख्न सकिन्छ। पत्रकार सृष्टि घिमिरेले उक्द दृश्य कैद गरेकी हुन्।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

काठमाडौं- काठमाडौं महानगरमा हरियो मकै बेच्नेहरूलाई महानगर प्रहरीले ज्यादति गरेको छ। हरियो मकै बेच्नेहरूमाथि नगर प्रहरीले लछारपछार पार्दै  मकै जफत गरेको भिडियोमा देख्न सकिन्छ। 

National life

शुक्रबार बालुवाटारको सडकमा प्रहरीले मकै बेच्नेमाथि लछारपछार गरेको हो। भिडियोमा मकै नलैजान आग्रह गरेको दृश्य देख्न सकिन्छ। पत्रकार सृष्टि घिमिरेले उक्द दृश्य कैद गरेकी हुन्। 

यसअघि काठमाडौं महानगरमा बेलुका ६ बजेपछि मात्र फुटपाथमा व्यापार गर्न पाउने बताएको थियो।

भिडियो

प्रकाशित: Jul 01, 2022| 19:22 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।