मंगलबार, मंसिर २, २०८२

कोभिडका ५० जना संक्रमित थपिए

शुक्रबार देशभर कोरोना भाइरसका ५० जना संक्रमित थपिएका छन्।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– शुक्रबार देशभर कोरोना भाइरसका ५० जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भएको पीसीआर र एन्टिजेन परीक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको हो।

२ हजार ८१४ जनाको पीसीआर गर्दा ३५ जना र १३ सय ४७ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा १८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने १ लाख ७८ हजार ७८३ जनाले कोभिड विरुद्धको खोप लगाएका छन्। आजको दिनमा सक्रिय संक्रमितको संख्या २९७ छ।


प्रकाशित: Jul 01, 2022| 16:23 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्