मंगलबार, जेठ २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बैतडीमा एक लाख बढीले लगाए कोरोना खोपको पूर्ण मात्रा

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकका अनुसार जिल्लाभरि ९७ हजार ६ सय १९ जनाले बुस्टर डोज लगाएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९

कोभिड अपडेट : ६ सय ६० जनामा संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार चार हजार छ सय ८२ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९

मनाङमा ३८ योजना निर्माण सम्पन्न

बजेट विनियोजन भए पनि समयमा निर्माण प्रक्रिया नथाल्दा रकम फ्रिज भएको कार्यालय प्रमुख जय विष्टले जानकारी दिए। गत आवमा जिल्लामा एक करोडको लागतमा दुई झोलुङ्गे पुल निर्माण भएका थिए।
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९

कैलालीमा नुहाउने क्रममा कुलोमा डुबेर एक बालकको मृत्यु

एकतानगर शिविरका १२ वर्षीय दिनेश परियारको जमरा कुलोमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९

जनशक्ति अभावले थलियो कर्णालीको जलस्रोत मन्त्रालय

मन्त्रालयले कर्मचारी अभावका कारण ३३८ योजना कार्यान्वयनमा ल्याउन नसकेको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९

भारतमा नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी

सन् २०१७ मा निर्वाचित वर्तमान उपराष्ट्रपति एम बकैया नायडुको कार्यकाल अगस्ट १० मा सकिँदै छ। नयाँ उपराष्ट्रपतिलाई अगस्ट ११ मा सपथ खुवाइनेछ।
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९

तीन वटा पार्टी जन्माउँदा पनि राजनीतिक परीक्षण अधुरै : बाबुराम भट्टराई

नेपालजस्तो भूराजनीतिक जटिलता भएको देशको राजनीतिमा धेरै परीक्षण गर्नुपर्ने भट्टराईको तर्क।
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९

प्रचण्ड, जो जापान पुगेर सफेद झुट बोले!

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई नेपालमा एकपल्ट होइन, दुईपल्ट होइन, तीनपल्टैसम्म भेटेको अप्रमाण प्रसंग कोट्याएपछि दाहालको जिब्रो चिप्लिएको आशंका
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९

मकवानपुरमा डेंगुका बिरामी फेला

अहिले डेंगुका बिरामीको चितवनको भरतपुर, काठमाडौं र हेटौँडा अस्पतालमा उपचार भइरहेको उक्त महाशाखाका स्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९

कोसीमा पानीको बहाव बढ्यो, बाढी आउनसक्ने चेतावनी

सप्तकोसी नदीमा पानीको ठूलो बहाव देखिएको छ। जलाधार क्षेत्रमा भइरहेको लगातारको वर्षाले सप्तकोसीसँगै सहायक नदीमा पनि पानीको सतह बढेसँगै पानीको ठूलो बहाव देखिएको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९

ठूला पार्टीसँग चुनावी एजेन्डा नै छैन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ६/६ जना पूर्वप्रधानमन्त्री जिउँदो भएको देशमा के भयो भनेर प्रश्न गर्न नागरिकलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९

बाढीका कारण बाजुराको सेलाघाट गाउँ नै जोखिममा

बाजुराको बडीमालिका नगरपालिका-९ सेलाघाटको गाउँ बाढीको जोखिममा परेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९

प्रकाशमानले भने- फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम...
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९

तालमेल गरेर निर्वाचनमा जाँदा कांग्रेसले १०० सिट पाउनैपर्छ : नेता कोइराला

कांग्रेससित निर्वाचनमा एक्लै लड्ने तागत भए पनि संविधानको रक्षा, देशको विकास र स्थिरताका लागि तालमेल गर्नुपरेको नेता कोइरालाको तर्क।
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९

प्रतिनिधिसभामा भोलिदेखि चोलेन्द्रमाथिको महाभियोगमा छलफल

प्रतिनिधिसभामा आइतबारदेखि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोगमा छलफल हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९

पाशुपत क्षेत्रलाई स्वच्छ राख्न पर्यटनमन्त्री श्रेष्ठको आग्रह

सांस्कृतिक एवं पुरातात्त्विक महत्त्वको पशुपति क्षेत्र खुला संग्रहालयको रूपमा रहेकाले सरसफाइमा विशेष ध्यान दिन मन्त्री श्रेष्ठको निर्देशन।
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९

विकासका लागि सबै एकजुट हुनुपर्छ : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देश विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९