बुधबार, असोज २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रामेछापको लुभुघाटमा बस पल्टिँदा ९ जनाको मृत्यु, २५ घाइते

रामेछापको लुभुघाटमा बस पल्टिँदा ९ जनाको मृत्यु, २५ घाइते

सुनापती गाउँपालिका–५ स्थित लुभुघाटको घुम्तीमा पल्टियो बस।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

काठमाडौं– रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा३ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २५ यात्रु घाइते भएका छन्। 

सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले बताए।

घाइतेको उद्दार जारी रहेको उनले जानकारी दिए। बस दुर्घटनमा परेका २५ घाइते यात्रुलाई एम्बुलेन्सबाट काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ।

प्रकाशित: Jul 05, 2022| 11:56 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।