सोमबार, साउन २५, २०८३

माओवादी केन्द्रीय समिति बैठक स्थगित

बैठक भोलि बुधबारसम्मको लागि स्थगन गरिएको हो।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

काठमाडौं- कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि जारी माओवादी केन्द्रको बैठक अचानक स्थगित गरिएको छ। बैठक बुधबार दिउँसो एक बजे बस्ने गरि स्थगिन गरिएको हो। 

पदाधिकारी चयन लगायतबारे अन्तरिक छलफल गर्न मंगलबारको बैठक स्थगित गरिएको बताइएको छ। 

आइतबार र सोमबार दुई दिन लगातार बसेको माओवादी केन्द्रको बैठक मंगलबार सकाउने तयारी थियो। बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ।

प्रकाशित: Jul 05, 2022| 10:02 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...