आइतबार, असोज ११, २०८३

लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा

मेगा बैंक नेपालले काठमाडौंको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

काठमाडौं– मेगा बैंक नेपालले काठमाडौंको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर २ लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो। यो मेगा बैंकको २ सय ८ औं शाखा हो। 

योसँगै मेगा बैंकको काठमाडौं उपत्यकाभर ४६ शाखा कार्यालय पुगेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

प्रकाशित: Jul 05, 2022| 11:57 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्