२४ वटा बैंक तथा वित्तीय संस्थालाई समाहित गरेर ग्लोबल आइएमईलाई नेपालकै सबैभन्दा ठूलो र शक्तिशाली वाणिज्य बैंक बनाउने ढकालको महत्त्वाकांक्षाले मूर्त रूप लिँदै छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशसभा र प्रतिनिधिसभाको आगामी निर्वाचनका बारेमा छलफल गर्न प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयोगका पदाधिकारीहरुलाई आफ्नो निवासमा बोलाएका छन्।
त्रियुगा-२ लुहालेखोलामा आएको बाढीले विद्युत् पोल ढालेपछि अहिले नगरको वडा नम्बर १ जोगीदह, २ को खैजनपुर र ३ को मोतीगडा, चाप, भुल्के गाउँ अन्धकारमय बन्न पुगेका छन्।
झलनाथ खनाल भन्छन्- पार्टी एकता गर्नका लागि पहिले त विचार मिल्न पर्यो। अहिलेसम्म कुनै कुरा नमिलेको अवस्थामा माओवादीसँग पार्टी एकताबारेमा सोच्न पनि सकिँदैन।
२०७८/७९ को गत साउन १ गतेदेखि असारसम्म बाढी-पहिरो, चट्याङ, आगलागीजस्ता विभिन्न विपद्बाट ज्यान गुमाउने मृतक परिवारका ३९ जना हक वालालाई ७८ लाख भुक्तानी गरेको हो।