मंगलबार, असोज २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


आज केन्द्रीय समिति बैठकबाट माओवादीले पदाधिकारी टुंग्याउने सम्भावना कति?

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ। मंगलबारसम्म बस्ने भनिएको बैठक आज १ बजेसम्मका लागि स्थगित गरिएको थियो।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

मनसुनी वायुको प्रभावले हाल देशभर सामान्य बदली भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ७० पैसा र बिक्री दर १२७ रुपैयाँ ३० पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

अर्थमन्त्रीमाथि राजीनामा दबाब, प्रधानमन्त्री भेट्न प्रचण्ड बालुवाटार

अर्थमन्त्री जनार्दन शर्मामाथि पदबाट राजीनामा दिन दबाब भइरहेको समयमा प्रधानमन्त्री शेरबहादुर देउलालाई भेट्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

डोटीमा भालुको आक्रमणबाट एक जना घाइते

जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नम्बर १ खिरसैनका ५० वर्षीय नरबहादुर खड्का भालुको आक्रमणबाट घाइते भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

सुधारिएन विदेशी मुद्रा सञ्चिति, गाडीको आयात फुकुवा अन्योलमा

सरकारले वैशाख १३ मा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी निश्चित वर्गका सवारी साधन आयातमा असार मसान्तसम्म प्रतिबन्ध लगाएको थियो। तर डलर सञ्चितिको अवस्थामा सुधारको संकेत नदेखिएपछि साउनदेखि आयात प्रतिबन्ध फुकुवा...
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

आर्थिक संकट समाधानका विषयमा श्रीलंका-आईएमएफ वार्ता

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले मङ्गलबार देशले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग वार्तामा भाग लिइरहेको बताएका छन्। आर्थिक पुनरुत्थान योजनाका सम्बन्धमा आज संसद्मा सम्बोधन गर्नेक्रममा संकटग्रस्त देशका प्रधानमन्त्रीले आइएमएफसँग वार्ताको चरण...
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

सीको शासनमा धेरै चिनियाँ नागरिक विदेशमा शरण खोज्दै

राष्ट्रपति सी चिनपिङ सत्तामा आएपछि विदेशमा शरण खोज्ने आफ्ना नागरिकको संख्यामा वृद्धि भएको चीनले बताएको छ। शक्तिको व्यवस्थित दुरूपयोगले जनताको मनमा असहजता पैदा गरेको र त्यसले धेरैलाई विदेशमा शरण खोज्न...
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

स्‍नातक गरेका एक हजार युवा अफगानिस्तानको प्रहरी सेवामा

अफगानिस्तानका विभिन्‍न प्रान्तको प्रहरी सेवामा स्‍नातक गरेका नयाँ युवाले सेवा सुरु गरेका छन्। अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो पटक एक हजार नयाँ स्नातक प्रहरी सेवामा प्रवेश गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

टर्कीको जंगलमा आगो बाल्‍ने कुनै पनि गतिविधि गर्न नपाइने

टर्कीको जंगलमा आगोको प्रयोग गर्नु पर्ने कुनैपनि गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ। जंगलमा आगलागीका घटना धेरै भएकाले त्यसलाई न्यूनिकरण गर्नका लागि जंगलमा आगो बाल्नु पर्ने कुनै पनि गतिविधि गर्न प्रतिबन्ध...
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

सिड्नीमा बाढीबाट हजारौँ विस्थापित

अत्यधिक वर्षापछि आएको बाढीका कारण अष्ट्रेलियाको सिड्नीका हजारौँ मानिस विस्थापित भएका छन्। उनीहरु अहिले बसिरहेको ठाँउ छोडेर अन्यत्र जादै गरेको र कतिपय गइसकेको अधिकारीहरूले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

सिकागोमा स्वतन्त्रता दिवस जुलूसमा गोली चल्दा ६ जनाको मृत्यु

सिकागोको बाहिरी क्षेत्रमा अवस्थित हाइडपार्कमा स्वतन्त्रता दिवस जुलूसमा अमेरिकाको राष्ट्रिय झण्डा फहराइरहेका सर्वसाधारण एवम् बालबालिकामाथि एउटा घरको छतमा बसेको बन्दुकधारीले अन्धाधुन्ध गोली गोली चलाउँदा छ जनाको मृत्यु हुनका साथै ३६...
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

खोटाङको हलेसी तुवाचुङमा तिलुङ भाषाको पठनपाठन सुरु

हलेसी तुवाचुङ नगरपालिकामा लोपोन्मुख तिलुङ भाषाको पठनपाठन सुरु गरिएको छ। कक्षा ३ सम्मको पाठ्यक्रम तयार पारिसकिएको तिलुङ भाषाको ऐच्छिक विषय चालु शैक्षिक–सत्रदेखि कक्षा १ बाट पठनपाठन सुरु गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

लुम्बिनी प्रदेशसभाका अधिकांश संसदीय समिति नेतृत्वविहीन

समितिका केही सभापति तथा सदस्य सरकारका मन्त्री बनेका र केही सभापति प्रदेशसभा सदस्यबाट पदमुक्त भएकाले ती समिति नेतृत्वविहीन भएका हुन। प्रदेशसभामा सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, कृषि, वन तथा...
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

वाणिज्य बैंकबाट १२३ अर्ब ब्याज पुँजीकरणमा लगानी

वाणिज्य बैंकबाट करिब १ खर्ब २३ अर्ब रुपैयाँ रकम ब्याज पुँजीकरणका लागि गएको पाइएको छ। नेपाल व्यवस्थापन संघले मंगलबार आयोजना गरेको कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले निक्षेपको...
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

इपीएस परीक्षा केन्द्र किन पुगे मन्त्री कुँवर?

यो वर्ष ४४ हजार जना कृषि र पशुपालनतर्फको परीक्षामा सहभागी भएको इपीएस कोरिया शाखाका निर्देशक पुष्प कटुवालले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

स्विट्‌जरल्याण्डकी राजदूत एलिजाबेथ सुर्खेतमा, मुख्यमन्त्री शाहीसँग भेट

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्याप्लरबीच शिष्टाचार भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

कलंकी-कोटेश्वर 'ग्रिन बेल्ट' उद्धाटन, ५ वर्षसम्म एनसेलको सहयोग

कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तरगत कलंकी–कोटेश्वर चक्रपथ खण्डको १०.२ किलोमिटर सडक किनारलाई हरियाली बनाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

आलुको बोरामा ८३ लाख रुपैयाँ!

धनुषामा आलुको बोरामा लुकाएर ल्याउँदै गरेको श्रोत नखुलेको झन्डै रु ८३ लाख ६४ हजारसहित मंगलबार दुईजना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

अर्को नागरिकता विधेयक बुधबार संसदमा दर्ता गर्ने तयारी

मंगलबारको मन्त्रिपरिषद् बैठकले २०७५ साउन २२ गते संसदमा दर्ता गराएको नागरिकता विधेयकलाई फिर्ता लिने निर्णय गरेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९