मंगलबार, असोज २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बागमती प्रदेशसभाको बैठक असार २९ गते बस्ने

बागमती प्रदेशसभाको आगामी बैठक असार २९ गते बस्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ३९ पैसा र बिक्री दर १२६ रुपैयाँ ९९ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

राप्ती नदीमा बगेर एक जनाको मृत्यु

राप्ती नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

कृषि विकास बैंकले ठूलो संख्यामा माग्यो कर्मचारी

कृषि विकास बैंक लिमिटेडले विभिन्न तहमा काम गर्ने कर्मचारीको माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

देशका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना

जल तथा मौसम विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

चीनसँगका सबै समस्या शीघ्र समाधान गर्नेमा भारतको जोड

पूर्वीलद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी)मा चीन र भारतबीच समाधान गर्न बाँकी मुद्दालाई शीघ्र अघि बढाउनुपर्नेमा भारतले जोड दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

चीन र अमेरिकाको अर्थतन्त्र र व्यापार क्षेत्रको व्यवहारिक सहयोग अगाडि बढाइने

चिनियाँ उपप्रधानमन्त्री लिउ ह र अमेरिकी अर्थमन्त्री जेनेट एल येलेनबीच समष्टिगत अर्थतन्त्रको परिस्थिति, आपूर्ति श्रृंखलाको स्थिरतालगायतका विषयमा बिहीबार छलफल भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

दक्षिण कोरियाको एलजी इलेक्ट्रोनिक्सले राजस्व योगदान दोब्बर

प्रारम्भिक राजस्व एक वर्ष पहिलेको भन्दा १५.० प्रतिशतले बढेर अप्रिल–जून महिनामा १५ अर्ब अमेरिकी डलर) पुगेको छ तर सञ्चालन नाफा १२.० प्रतिशतले घट्दै ६० करोड ९० लाख अमेरिकी डलरमा झरेको...
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

श्रीलंकाले मुद्रास्फीतिको सामना गर्न प्रमुख दर २१ वर्षकै उच्च

श्रीलंकाको केन्द्रीय बैंकको मौद्रिक बोर्डले ‘स्टान्डिङ डिपोजिट फेसिलिटी रेट (एसडीएफआर)’ र ‘स्टान्डिङ लेन्डिङ फेसिलिटी रेट (एसएल एफआर) दरलाई क्रमशः १०० आधार बिन्दुले बढाएर १४.५० प्रतिशत र १५.५० प्रतिशत ले वृद्धि...
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

सवारी दुर्घटनामा परी इजिप्टमा ८ को मृत्यु, ४४ घाइते

सवारी दुर्घटनामा परी इजिप्टमा कम्तीमा ८ जनाको मृत्यु भएको छ। बिहीबार भएको घटनाका कारण अरु ४४ जना घाइते भएको अधिकारीहरूले जनाएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार गराइएको छ। उनीहरूमध्ये केहीको...
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

धर्म, संस्कृति एवं ज्योतिष क्षेत्रमा हुने शास्त्रविरुद्धका काम रोकिने

नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले बिहीबार यहाँ आयोजना गरेको ‘ज्योतिष तथा धर्मशास्त्र सम्बद्ध समसामयिक व्यावहारिक विषयक अन्तर्क्रिया' कार्यक्रममा बेलुकाको लग्‍न दिएका बेला बिहान र बिहानको लग्‍न दिएका बेला बेलुका विवाहलगायत...
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

मेलम्चीमा मनसुनजन्य विपद्को पूर्वतयारी

बाढी तथा पहिरोको अवस्था, जल तथा मौसम विज्ञान विभागद्वारा मेलम्ची र इन्द्रावती नदी आसपासका क्षेत्रहरुमा सम्भावित जोखिम तथा क्षति न्यूनीकरणका उपायहरु र मनसुनसम्बन्धी मुख्य सवालहरुका विषयमा विज्ञसँगको छलफल कार्यक्रम सम्पन्‍न...
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

‘बायोडी ड्रप्स’ औषधि विक्री वितरणमा रोक

विभागका महानिर्देशक भरत भट्टराईले बिहीबार सूचना जारी गर्दै ‘बायोडी ड्रप्स’ औषधिको प्रयोगले बच्चामा विभिन्‍न नकारात्मक असर देखिकाले बिक्री वितरण गर्न रोक लगाइएको जनाएका छन्। उक्त औषधि बच्चालाई भिटामिन सी को...
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

सवारीसाधनमा लेखिएको सायरी र गजल हटाउने ट्राफिक प्रहरीको अभियान

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारीसाधनमा लेखिएको अश्लील, अपाच्य, गाली, कानूनविपरीत तथा समाजमा विकृति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ र लेखहरूलाई हटाउने अभियान सञ्चालन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

प्रहरी समायोजन गरी प्रदेशलाई हस्तान्तरण गर्न ६ प्रदेशको माग

मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको आयोजना भएको शान्तिसुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अनुभव आदानप्रदान कार्यक्रममा सहभागी छ प्रदेशका गृहमन्त्रीले जनकपुरधाम घोषणापत्रमार्फत सो माग गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

भीम रावलको प्रश्न- एसपीपीबारे प्रधानमन्त्रीले किन पत्र पठाउनुभएन?

नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले भित्रभित्रै अमेकिरी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा सम्झौता गर्ने काम अघि बढाइरहेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

पोखरा जग्गा प्रकरण : पूर्वमेयर जीसीमाथि छानबिन गर्दै महानगर

पोखरा महानगरपालीका तत्कालिन मेयर मानबहादुर जिसीले कार्यकाल सकिने २ दिन अगाडि पोखरा पर्यटन बसपार्क र गल्फकोर्ससहित ३ ठाउँको जमिन निजी क्षेत्रलाई भाडामा दिएको खुलेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

स्थानीय तहबाट निःशुल्क ई-पासपोर्ट भर्ने व्यवस्था

मकवानपुरको १० वटै स्थानीय तहबाट विद्युतीय पासपोर्ट (ई–पासपोर्ट) को निःशुल्क रुपमा अनलाइन फारम भर्न सकिने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

सीमा सुरक्षा तथा व्यवस्थापनमा समन्वयको खाँचो

नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनका सन्दर्भमा विभिन्‍न मन्त्रालय र विभाग तथा सुरक्षा निकायका प्रतिनिधिबीच छलफल भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

'स्कुल जान्छु' भनेर हिँडेकी १५ वर्षीया नाबालिग बेपत्ता

घरबाट स्कुल हिँडेकी एक १५ वर्षिया नाबालिग बेपत्ता भएकी छिन्। काठमाडौंस्थित भंगालमा फुपुसँग बसेर पढिरहेकी १५ वर्षिया बसन्ती तामाङ तीन दिनदेखि बेपत्ता भएकी हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९