काठमाडौं- कृषि विकास बैंक लिमिटेडले विभिन्न तहमा काम गर्ने कर्मचारीको माग गरेको छ।
बैंकले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो। बैंकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

प्रकाशित: Jul 08, 2022| 06:31 शुक्रबार, असार २४, २०७९