मंगलबार, असोज २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रदेश १ को नामकरण : सबै दलका आ–आफ्नै अडान

प्रदेशको नामकरण जातीय आधार कि भूगोलका आधारमा राख्नुपर्ने विभिन्न दलका आ–आफ्नै अडानका कारण अझै फुकेन गाँठो।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

मानव अतिक्रमणले उजाड वन र बस्ती [तस्बिरहरू]

प्रकृतिमाथि जति आक्रमण गर्यो त्यति नै आक्रमण हामीलाई प्रकृतिले गर्छ। हामी जति प्रकृतिको दोहन गर्छौं, सजायस्वरुप प्राकृतिक विपद्का घटना बढ्दै जान्छन्। अर्थात् जब मानवता हराउँछ, तब प्रकृतिको स्वरुप पनि बदलिन्छ।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

राष्ट्रिय औद्योगिक सर्वेक्षण : मुलुकभर ६० हजार बढी उद्योग रहेको तथ्यांक सार्वजनिक

केन्द्रीय तथ्यांक विभागको सर्वेक्षणमा नेपालमा रहेका ६० हजार बढी उद्योग, व्यवसायमा ४ लाख ९१ हजार २२७ जनाले रोजगारी पाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

युवा [कविता]

बुद्ध दिन्छु भन्थ्यौ आमा, युद्ध पठाइछ्यौ,
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

सात वटै प्रदेशमा प्रशिक्षण चलाउँदै माओवादी केन्द्र

शनिबार बसेको स्थायी समिति बैठकले साउन १६ देखि भदौ ३ सम्म विभिन्न प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

बैतडीमा कारागारमै राष्ट्रिय परिचयपत्र विवरण संकलन

कारागारभित्रै ८७ कैदीबन्दी रहेका भए पनि सबैसँग आवश्यक कागजात नरहेको तथा कसैले पहिला नै बनाएकाले १७ जनाको मात्रै विवरण संकलन गरिएको जनाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

बुढीगंगा-४ मा पनि एमाले उम्मेदवार विजयी

बाजुराको बुढीगंगा नगरपालिकाको वडा नम्बर २ मा पनि एमाले उम्मेदवार विजयी भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

नसुध्रिएका भिटेन, छाडा गीत निरन्तर

‘हामी त यस्तै त हो नि ब्रो’, गीतले युट्युब भ्यूअर्स बाक्लै बटुल्दै दर्शक-श्रोताको रोजाइमा परेका भिटेन प्रहरी पक्राउमा परे पनि सुध्रिने संकेत देखिँदैन।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

मधेश प्रदेश सरकारले आज बजेट पारित गर्ने

मधेश प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पारित गर्ने तयारी गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

चैनपुर ट्रयाक्टर दुर्घटनामा मृतकको संख्या तीन पुग्यो

शुक्रवार दिउँसो मलामी बोकेर फर्किंदै गरेको को२त ३९६१ नम्बरको ट्रयाक्टर पल्टिएर खाँदबारी–लेगुवा सडकखण्डको दुम्कटामा दुर्घटनामा परेको थियो।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

अवरुद्ध पृथ्वीराजमार्गको जामुने-खैरेनी सडक चार घण्टापछि खुल्यो

बिहान करीब ४ बजेदेखि पहिरोका कारण अवरुद्ध भएको राजमार्ग पहिरो पन्छाएपछि नियमित सञ्चालनमा आएको हो।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

बुढीगंगाको मेयर र उपमेयरमा एमालेका उम्मेदवारले बढाए अग्रता

बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवारहरूले अग्रता बढाएका छन्। मेयरमा एमाले उम्मेदवार रामबहादुर बानियाँले मतान्तर बढाएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

भारतीय नागरिकको हत्यामा संलग्न थप एक जना पक्राउ

भारतीय नागरिकको हत्यामा संलग्न थप एक जनालाई झापा प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

पहिरोले अवरुद्ध जामुने-खैरेनी सडक खण्ड सञ्चालनमा

तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ४ स्थित तुरतुरेमा आज बिहान पहिरो खस्दा जामुने-खैरेनी सडक अवरुद्ध भएको थियो।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

देशभरका पालिकामा रोजगार सहायकका लागि दरखास्त आह्वान

देशभरका ७ सय ५३ वटै पालिकाका रोजगार सेवा केन्द्रमा रिक्त रहेको रोजगार सहायक पदमा पदपूर्तिका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमले दरखास्त आह्वान गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

काठमाडौंको सोल्टीमोडमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

काठमाडौंमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु, पदाधिकारी चयनबारे छलफल हुने

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

ओझेलमा ओखरबोट जंगलका तीन ताल

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोट र बागलुङको तमानखोला गाउँपालिकाको सिमानामा रहेका तीन ताल प्रचारप्रसार र सरोकारवालाको बेवास्ताले ओझेलमा परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

बुढीगंगा ९ मा एमाले उम्मेदवार विजयी

बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ९ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

कैलालीको मोहना नदीमा जलसतह खतरा नजिक

कैलालीस्थित मोहना नदीमा जलसतह सतर्कता तह आसपास पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९