सोमबार, असोज २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

राप्रपाको महिला संगठनमा कुटाकुट

राप्रपाको महिला संगठनको बैठकमा कुटाकुट भएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा छलफलका क्रममा हात हालाहालको अवस्था आएको हो।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

बुढीगंगामा एमाले विजयी

स्थानीय तह निर्वाचन अन्तर्गत बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

कांग्रेस पदाधिकारी बैठकले टुंग्यायो भ्रातृ र शुभेच्छुक संस्थाको विधान

नेपाली कांग्रेस पदाधिकारी बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाको विधानलाई अन्तिम रुप दिई सोमबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा पेस गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

हजारका नक्कली नोट भेटिएपछि...

प्रहरीले विशेष सूचनाका आधारमा आइतबार सूर्यविनायक–८ भुलाँचा चोक राष्ट्रिय वाणिज्य बैंक पछाडि घर भएका ३० वर्षीय नीरविकार प्रजापतिलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

जयवीरसिंह देउवाको कम्पनी भन्छ- हामी स्यानिटरी प्याड आयात गर्दैनौँ

प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाको कम्पनी ब्लुप्रिन्ट ट्रेडिङ प्रालिले आफूहरूले स्यानिटरी प्याडको आयात नगर्ने प्रष्ट पारेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

टिभीबाट आएर 'धुम' मच्चाउँदै छन् यी दक्षिण भारतीय स्टार

साउथका स्टारहरुको लोकप्रियता पनि बढ्दै गएको छ र फ्यानहरु पनि उनीहरुको बारेमा जान्न उत्सुक छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

पोखराले पारित गर्‍यो ८ अर्ब ७७ करोडको बजेट

पोखरा महानगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजारको बजेट पारित गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

चीनसम्बन्धी गतिविधिमा सीपीसीको चासो, प्रधानमन्त्रीले भने- एक चीन नीतिमा प्रतिबद्ध छौँ

‘नेपाली भूमिमा चीनविरोधी गतिविधि नहोस् भन्नेमा चीनले जोड दिएको छ,’ परराष्ट्र स्रोतले भन्यो, 'चिनियाँ पक्षले यही विषय विगतदेखि नै उठाउँदै आएको हो।' कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा...
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

स्रष्टालाई प्रोत्साहन गर्न हामी तयार छौँ : ओली

गीत, संगीत र गायनको क्षेत्रलाई अगाडि बढाउन नेपाली जनता सदैव प्रतिवद्ध रहेको पनि उनले स्पष्ट पारे। नेपाल कविता, गीत, संगीत, गायनजस्तो रचनाहरुको परम्परा भएको मुलुक भएको उल्लेख गर्दै अध्यक्ष ओलीले...
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

भ्रष्ट राजनीतिले हामीलाई पनि श्रीलंकाकै अवस्थामा पुर्‍याउँछ : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले देश श्रीलंकाको बाटोमा अघि बढेको टिप्पणी गरेका छन्। आइतबार फेसबुकमा स्टाटस लेख्दै नेता श्रेष्ठले यस्तो टिप्पणी गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

फितलो तयारीमै 'लिग-२' को यात्रामा नेपाल

सिरिजका लागि नेपाली टोली तीन दिनअघि नै स्कटल्यान्ड पुगिसकेको छ। सिरिजको तयारीका लागि नेपाली टोली क्यानडा पनि गएको थियो।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

गभर्नर अधिकारीले भने– प्राइभेट सेक्टरको नाफा जोगाउने काम राष्ट्र बैंकले गर्दैन

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्राइभेट सेक्टरको नाफा जोगाउने काम यसपालिको मौद्रिक नीतिले नगर्ने स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

बेपत्ता पारिएका नागरिकको खोजी पचासौँ वर्ष हुन्छ : आयोग अध्यक्ष सुवेदी

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालका अध्यक्ष युवराज सुवेदीले बेपत्ता नागरिकहरूको खोजी पचासौँ वर्ष पनि हुन सक्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

प्रोटोन मोटर्सले ल्यायो ‘मनसुन एक्स्चेन्ज अफर’

नेपालका लागि प्राटोनको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले ‘मन्सुन एक्स्चेन्ज अफर’ ल्याएको छ। कम्पनीले असार २३ गते गैरीधारास्थित आफ्नो शोरुममा आयोजित कार्यक्रममार्फत सो योजना सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

दराजको पहिलो वार्षिक समिट सम्पन्न

नेपालको अनलाइन बजार दराजले आफ्नो पहिलो वार्षिक दराज समिट आयोजना गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

सरकार भ्रष्टाचारमा मुछिएको शेखर समूहको ठहर, केन्द्रीय समितिमा छलफल गर्ने निष्कर्ष

आइतबार काठमाडौंको विशालनगरमा बसेको नेता कोइराला पक्षको बैठकले सरकारमाथि भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै सरकारका कामकारबाहीबारे केन्द्रिय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

मौद्रिक नीतिका लागि रायसुझाव माग

नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्थाअनुसार बैंकले आर्थिक वर्ष २०७९-०८० को मौद्रिक नीति सार्वजनिक गर्नका लागि सम्बन्धित सरोकारवालासँग राय सुझाव माग गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

चुनावअघि वाम एकताको कसरतमा चीन, चासोमा बीआरआई

चीनका लागि पूर्वराजदूत लिलामणि पौडेलले यो भ्रमणलाई चीनले नेपाललाई दिएको प्राथमिकताका रूपमा बुझ्नुपर्ने बताएका छन्। उनले भने, 'नियुक्ति भएसँगै उनले आफ्नो पहिलो भ्रमण गर्ने मुलुकको रुपमा नेपाललाई रोज्‍नु भनेको उनको...
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

सानेपा छलफल सकेर बालुटावार लागे कांग्रेस पदाधिकारी

नेपाली कांग्रेसको मुख्यालयमा भएको छलफलमा सकेर पदाधिकारीहरु प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटारतर्फ प्रस्थान गरेका छन्। सानेपामा भातृसंस्थाको विधानको अन्तिम टुंगो लगाएका पदाधिकारीहरु बालुवाटारतर्फ प्रस्थान गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

प्रधानमन्त्री देउवा र सीपीसी विदेश विभाग प्रमुखबीच भेटवार्ता

भेटमा परराष्ट्र मन्त्रालयका उच्च पदस्थ अधिकारी पनि सहभागी थिए। आजै उनले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेट्ने कार्यक्रम तय भएको छ। सोमबार उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन्।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९