सोमबार, जेठ २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

राष्ट्रिय यू–१७ टोलीबाट बाहिरिए १५ खेलाडी

राष्ट्रिय यू–१७ टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बन्द प्रशिक्षणबाट ३० खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

निहारिकाद्वारा शीतलनिवास अगाडि आत्मदाहको प्रयास, जनकपुर उच्च अदालतमा विचाराधीन छ बलात्कार मुद्दा

जबरजस्ती करणी मुद्दामा न्याय माग्दै अनसनरत निहारिका राजपूतले राष्ट्रपति निवासअघि आत्मदाहको प्रयास गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

शुक्रबार थपिए ७८१ कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको मन्त्रालयको विवरण।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

लुम्बिनीमा गठबन्धन थप मजबुत बनाउने निर्णय

आगामी मंसिर ४ गतेका लागि तय गरिएको संघ र प्रदेशको निर्वाचनमा केन्द्रीय गठबन्धनलाई लुम्बिनीमा कायम गर्दै सफल बनाउने सहमती गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

केसी-महत विवादले माओवादीलाई हुन सक्छ फाइदा, नुवाकोटमा कसरी मिल्ला बाँडफाँट?

नुवाकोट-१ माओवादीलाई छाड्नु परे त्यसमा हितबहादुर तामाङ उम्मेदवार बन्ने सम्भावना प्रबल छ। नुवाकोट-२ कांग्रेसले लिँदा केन्द्रीय सदस्य बहादुरसिंह लामालाई उमेदवार बनाउने चर्चा पनि नुवाकोटमा छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

सम्झिइए सुशील कोइराला

राजनीतिमा निष्ठा, इमानदार र सादगीको शक्ति कति हुन्छ भन्ने कुरालाई स्थापित गर्न स्व. कोइरालाको योगदान अविष्मरणीय रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

मधेस प्रदेशसभाको नवौं अधिवेशन अन्त्य

प्रदेश प्रमुख मिश्रले बिहीबार राती १२ बजेदेखि प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

गाइजात्रे कार्यक्रमको केन्द्रमा शेरबहादुर देउवा

वरिष्ठ कलाकार किरण केसीले गाईजात्रे मन्त्रीमण्डलमा पर्यटनमन्त्री बनेको भन्दै होटल तथा पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न कुराहरुमाथि व्यंग्य गरेका थिए। राजनीतिको सम्बन्धमा व्यंग्यात्मक कविता पनि उनले सुनाएका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

बाँकेको नरैनापुर पालिका सुक्खा क्षेत्र घोषणा

पानी अभावमा खडेरी भएको बताउँदै गाउँपालिकाको कार्यपालिका बैठकले नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

सरकार शैक्षिक बेरोजगारी अन्त्य गर्न प्रतिबद्ध : प्रधानमन्त्री देउवा

सरकारी तहबाट युवा केन्द्रित गतिविधिको कार्ययोजना निर्माण तथा कार्य सम्पादनका लागि सहयोग रहने प्रधानमन्त्री देउवाको प्रतिबद्धता।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

करारमा इन्जिनियर र डाक्टरलाई जागिर खुवाउँदै काठमाडौं महानगर

महानगरले ३२ इन्जिनियर, २५ डाक्टर र २५ नर्स करारमा राख्ने तयारी गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

बागमती प्रदेशले माग्यो स्वास्थ्यका १३८ चिकित्सकसहित ६०० जना कर्मचारी

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ६०० जना स्वास्थ्यकर्मीलाई रोजगारीका लागि आवेदन खुला गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

एनएमबी बैंकले आईएफसीबाट लियो ३ अर्ब १७ करोड ऋण

कर्जाले साना तथा मझौला कर्जा क्षेत्रमा भएको खाडल परिपूर्ति गर्न र उक्त क्षेत्रमा नयाँ उद्यमीलाई प्रोत्साहित गर्न सक्षम बनाउने विश्वास बैंकको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

ओली भेट्न बालकोट पुगिन् रेखा थापा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अभिनेत्री एवं राप्रपा केन्द्रीय सदस्य रेखा थापा बालकोट पुगेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

मिटरब्याजी अपराध नियन्त्रण गर्न बन्यो कार्यदल

प्रधानमन्त्री देउवाको निर्देशनपछि गृहमन्त्री खाणले गृहका सहसचिव डा. भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

ताप्लेजुङमा पौडी खेल्ने क्रममा डुवेर युवकको मृत्यु

ताप्लेजुङमा पौडी खेल्ने क्रममा डुवेर एक युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

बागमतीले बढायो चालक अनुमतिपत्रको दैनिक आवेदन संख्या

मन्त्रालयले सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिने र वर्ग थप्ने सेवाग्राहीको चाप व्यवस्थापन गर्न दैनिक आवेदन संख्या वृद्धि गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

कैलालीमा आरजुलाई आउँदो चुनाव कति सहज?

२०७४ को निर्वाचनमा राणालाई हराउन भूमिका खेलेको भन्दै कैलाली कांग्रेसका पुराना नेता पुष्करनाथ ओझालाई कांग्रेसले अनुशासनको डन्डा बर्साएपछि बूढानीलकण्ठसँग बदला लिने असन्तुष्टहरूको संख्या पनि ठूलै छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९