सोमबार, असोज २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

उद्योगी-व्यवसायीको कब्जामा बैंकिङ क्षेत्र, मौद्रिक नीतिमा स्वार्थ घुसाउने कोसिस

एउटै व्यक्तिको बैंक, बिमा, ब्रोकर, सिमेन्ट, छड, मिडियाजस्ता क्षेत्रमा लगानी रहेपछि मौद्रिक नीति निर्माणका क्रममा आउने सुझाव स्वार्थ केन्द्रित हुँदा बैंकर र व्यवसायी छुट्याउन सुझाव।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

शाओमीले ल्यायो मनसुन अफर

शाओमीले मनसुन अफर सार्वजनिक गरेको छ। रेडमी नोट ११ सिरिज अन्तर्गत रेडमी नोट ११ प्रोको कुनै पनि भेरिएन्टमा छुट हुनेछ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

एम अधिकारी प्रकरण : सदनदेखि सामाजिक सञ्‍जालसम्म चर्को विरोध, गभर्नर अधिकारी भन्छन्- त्यो म होइन

मंगलबार नेकपा एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा अर्थ तथा योजना विभाग सदस्यमा ‘एम अधिकारी, खोटाङ’ परेपछि खैलाबैला मच्चिएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

बलात्कारलाई लिएर टेलिभिजनमै मजाक, रमेश उप्रेती भन्छन्- ‘हल्का रमाइलो’

‘दाइ म त भिलेन नै खेल्ने भन्छ। किन भिलेन खेल्ने भनेको, भिलेनको त रेप सिन हुन्छ नि, हा हा हा हा हा।’ ‘मेरो एउटा साथी छ’ टेलिभिजन कार्यक्रममा चलचित्र निर्माता...
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

सांसद विमला विकको गुनासो- डाक्टरले नाफा आउने कम्पनीको औषधि किनाउँछन्

सांसद विमला विकले औषधिमा नियमन नहुँदा उपभोक्ता निकै मारमा पर्ने गरेको गुनासो गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

चार दिने भ्रमणको अन्तिम दिन लिउले राष्ट्रपतिलाई भेटे

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) विदेश विभाग प्रमुख लिउ चियानचाओ नेतृत्वको टोली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

देउवा नेतृत्वको सरकारले ४२ बुँदामा यसरी सम्झियो एक वर्षे उपलब्धी [पूर्ण पाठसहित]

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारले एक वर्ष नाघेको उपलक्ष्यमा ४२ बुँदे उपलब्धी सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

सनराइज बैंकको निःशुल्क स्तन तथा पाठेघर चेकजाँच शिविर

सनराइज बैंकको भक्तपुर शाखाले स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरबारे जनचेतना अभिवृद्धि कार्यक्रम र निःशुल्क स्वास्थ्य परीक्षण शिविर आयोजना गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

संवैधानिक प्रावधानअनुसार नै नागरिकता ऐन संशोधन विधेयक आएको हो : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक संविधानको व्यवस्थाअनुसार नै आएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

'एम अधिकारी'बारे संसद्‍मा गगन थापाको व्यंग्य

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको योजना विभागको सदस्य बनेको भन्दै व्यंग्य कसेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेटबीच सम्झौता भएको छ। भिसा डेबिट र क्रेडिट कार्डवाहकहरुले क्युआर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने सुविधासहित डिजिटल वालेटसम्बन्धी सम्झौता भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

प्रतिनिधिसभाबाट रेल्वे विधेयक पारित

रेल्वे विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ। बुधबारको प्रतिनिधिसभा बैठकबाट रेल्वे विधेयक बहुमतले पारित भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

चुरे र बिर्तामोडमा सनराइज बैकको निःशुल्क आँखा शिविर

सनराइज बैंकले दुई ठाउँमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ। बैंकले कैलाली जिल्लाको चुरे गाउँपालिकामा र बिर्तामोडको अर्जुनधारा नगरपालिकामा आँखा शिविर सम्पन्न गरेको हो ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट

सिद्धार्थ बैंक र पोखरास्थित अन्नपूर्ण केबलकारबीच बैंकका ग्राहकहरुलाई केबलकारको टिकटमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्सबीच गाभ्ने–गाभिने प्रारम्भिक सम्झौता

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको असार २९ गते बसेको सञ्चालक समितिको १० औँ बैठकले रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्र...
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

नागरिकता विधेयक संशोधन प्रस्ताव प्रतिनिधि सभामा पेस

प्रतिनिधि सभाको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ पेस भएको छ। गृहमन्त्री बालकृष्ण खाणले बुधबारको बैठकमा विधेयक पेस गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

नागरिक लगानी कोषको उपदानमा सहभागीलाई १.५ प्रतिशत प्रतिफल

नागरिक लगानी कोषद्वारा सञ्चालित विभिन्न कार्यक्रमका सहभागीहरुलाई प्रदान गरिने ब्याजदरमा वृद्धि गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

आइएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा रघुवंशी नियुक्त

आइएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सिइओ उमेश रघुवंशी नियुक्त भएका छन्। हिजो कम्पनीका अध्यक्ष हेमराज ढकालले रघुवंशीलाई बोर्ड सदस्यको रुपमा नियुक्त गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

पुष्पतारा केडिया सेवा फाउण्डेशनद्वारा आँखा अस्पताललाई बस हस्तान्तरण

पुष्पतारा केडिया सेवा फाउण्डेशनद्धारा रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल परवानीपुर ४, बीरगंजलाई एसएमएल सुजुकी बस हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

राष्ट्रपति भण्डारी र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच शिष्टाचार भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९