बिहीबार साँझ सामान बोकेर सदरमुकामबाट गुम्बा जाँदै गरेको मे१त ७४४४ नंको ट्र्याक्टरले किच्दा पाँच वर्षीय नेन्साङ तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
श्रीलंकाको राजधानी कोलम्बोमा सुरक्षा बलले प्रदर्शकारीको मुख्य धर्नास्थलमा शुक्रबार बिहानैदेखि कारबाही थालेको छ। सुरक्षाकर्मीले मुख्य प्रदर्शनस्थलमा रहेका टेन्ट भत्काएको बीबीसीले उल्लेख गरेको छ।
नामकरणबारे प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई बोलाएर सभामुखले दलको धारणा बुझ्ने बताइएको छ। प्रदेशसभाको कार्यकाल सकिनै लाग्दा पनि प्रदेशको नामकरण हुन नसकेको भन्दै अहिले सर्वत्र आलोचना हुँदै आएको छ।
म त्यसबेला चावहिलको बीपी निवासमै बस्थें। मेरो उ बेलाको उमेर नेताको कुरामा प्रश्न उठाउने थिएन। तर, बीपीले जे जवाफ दिनु भयो- मेरो लागि आज पनि प्रश्नरहित नै छ ! हो...
उनका अनुसार पनौती नगरलाई सदरमुकाम धुलिखेलस्थित नेपाली सेनाको कालिजङ्ग गणबाट जग्गा उपलब्ध गराउन माग भएबमोजिम गत असार ३० गतेको कार्यपालिका बैठकमा नगरले जग्गा दिने निर्णय गरेको हो।