मंगलम् ग्रुपका प्रबन्ध निर्देशक अभिनव चुरिवाल कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्डबाट सम्मानित भएका छन्। उक्त अवार्ड उपराष्ट्रपति नन्दबहादुर पुनले प्रदान गरेका हुन्।
- स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा वाईदेखि भी सिरिजसम्मका विविध पोर्टफोलियोमार्फत ग्राहकहरूलाई स्मार्टफोन छनोटहरूका लागि धेरै विकल्पहरू प्रदान गर्दै आइरहेको छ।
गत आवमा विदेशी वस्तुको आयातसँगै स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको थियो। आव २०७८/७९ मा नेपालले रु दुई खर्ब ३० करोड ९६ लाख बराबरको स्वदेशी वस्तु निर्यात गरेको थियो।
भारतमा आजदेखि साफ च्याम्पियनसिप प्रतियोगिता सुरु हुँदै छ। भारतको भुवनेश्वरमा सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र माल्दिभ्स आमुन्नेसामुन्ने हुनेछन्।
पक्राउपर्नेमा सिन्धुली जिल्लाको दूधौली नगरपालिका– १० बस्ने २७ वर्षीय पति प्रदीप सेन्चुरी, निजकी पत्नी २६ वर्षीया दिलमाया भुजेल र २२ वर्षीय आफन्त विशाल सेन्चुरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी कृषि तथा वनजन्य एक हजार १९२ रहेका छन् भने सबैभन्दा कम उत्पादनमूलक २६२ रहेका छन्। त्यस्तै सेवामूलक ५३२ उद्योग दर्ता भएका छन्।
यसअघि पनि खोप प्रयोग हुन नसक्दा अष्ट्राजेनेकाको ५० हजार मात्रा खेर गएको थियो। यसरी हेर्दा प्रदेश १ मा ६१ हजार मात्रा कोरोनाविरुद्धको खोप खेर गएको पाइन्छ।
यस्तो घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा २३ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ। आर्थिक वर्ष २०७७/७८ मा १३ खर्ब ९८ अर्ब रहेको ब्यापारघाटा ३ खर्ब २२ अर्बले बढेको छ।