शुक्रबार, असोज २३, २०८३

१० लाख पुरस्कार राशिको अर्ना सङ कन्टेस्ट सुरु

अर्ना बियरले यो वर्ष पनि ‘अर्ना सङ कन्टेस्ट २०२२’ आयोजना गर्ने भएको छ। अर्नाले विगत दुई वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ।
 |  सोमबार, साउन ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ९, २०७९

काठमाडौं– अर्ना बियरले यो वर्ष पनि ‘अर्ना सङ कन्टेस्ट २०२२’ आयोजना गर्ने भएको छ। अर्नाले  विगत दुई वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ।

प्रतियोगितामा भाग लिन इच्छुकले आफूले बनाएको ओरिजिनल गीतको अडियो फाइल अर्नाको फेसबुक पेज वा अर्नाको वेबसाइटमा पठाउनु पर्नेछ। १० लाख रुपैयाँ पुरस्कार राशि रहेको यस प्रतियोगितामा भाद्र १५ गते भित्र आफ्नो गीत पठाइ सक्नुपर्नेछ। 


प्रकाशित: Jul 25, 2022| 15:20 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।