बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नग्‍न फोटो सुट गराएको भन्दै बलिउड अभिनेता रणवीर सिंहविरुद्ध उजुरी

नग्‍न फोटो सुट गराएको भन्दै बलिउड अभिनेता रणवीर सिंहविरुद्ध उजुरी परेको छ। नग्‍न फोटो खिच्नुले महिलाको शिष्टतालाई अपमान गरेको आरोपमा मुम्बईको चेम्बर पुलिस स्टेशनमा उजुरी परेको एएनआई न्युज एजेन्सीले जनाएको...
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

वैदेशिक रोजगारीमा गएका श्रमिकलाई शेयर बजारको मालिक बनाइँदै

बोर्डको चालु आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष रमेश हमालले विप्रेषण पठाउने श्रमिकको हितका लागि यस्तो नीतिको प्रबन्ध गरिएको जानकारी दिए। धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुल्ला गर्न...
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

कोरोना परीक्षणको १४ प्रतिशतमा संक्रमण पुष्टि

पछिल्लो समय कोरोना सङ्क्रमण दर तीव्र रूपमा बढेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार परीक्षण गरिएको नमूनाको १४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

स्पञ्‍ज आइरन आयातमा छुट : बढ्यो राजस्व, थपिए नयाँ उद्योग

तथ्यांकअनुसार अघिल्लो आव २०७७/७८ को एक वर्षको अवधिमा नेपालमा विभिन्न देशबाट १९ करोड १५ लाख ९५ हजार १७० किलो स्पञ्ज आइरनको आयात भएको थियो। उक्त स्पञ्ज आइरन आयात हुँदा रु...
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

प्रचण्डले भने - वर्तमान सत्ता गठबन्धनको विकल्प खोजिदैन

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकमा उनले गठबन्धनको विकल्प खोज्ने...
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

नेपाल वायुसेवा निगमलाई थपियो ४ अर्ब ७९ करोड घाटा

गत वर्ष मात्र निगमले ४ अर्ब ७९ करोड ३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्ष निगमको घाटा ३ अर्ब ६६ करोड रुपैयाँ थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत...
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

नेपाल प्रहरीका ३६ एसपीको पदस्थापन, को कहाँ?

नेपाल प्रहरीका ३६ जना प्रहरी उपरीक्षक (एसपी)को पदस्थापन भएको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट हालै बढुवा भएका एसपीहरुको पदास्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

पार्क सरसफाई गर्ने क्रममा चिप्लिएर एक जना नारायणीमा बेपत्ता

भरतपुर महानगरपालिका–१ जोरकुसुम पार्कमा सरसफाइ गर्ने क्रममा चिप्लिएर नारायणी नदीमा खस्दा एक जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

११ वर्ष जेल बसी रिहा, निस्केलगत्तै फेरि अपराध

अपराधिक घटनामा विभिन्‍न मुद्दा खेपेका र ११ वर्ष जेलजीवन बिताइसकेका चितवनका र्‍याक्स भनिने सोचेन्द्र राईलाई प्रहरीले अदालत पेश गरेको छ। पछिल्लो पटक पूर्वी चितवनको खैरहनीमा भएको एक सांघातिक हमलाका मुख्य...
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

एक हजार रुपैयाँ चोरीको आरोपमा श्रीमतीको हत्या

रुपन्देहीमा एक हजार रुपैयाँ चोरी गरेको आरोपमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन्। रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरकी ३१ वर्षीया सावित्रा थापा क्षेत्रीलाई श्रीमान ३३ वर्षीय यमबहादुर पछाईले हत्या गरेको प्रहरीले...
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ केजी सुनसहित भारतीय नागरिक पक्राउ

फ्लाई दुबईबाट उडानमार्फत काठमाडौं ओर्लिएका भारतीय नागरिक युसुफ हारुनका गतिविधि शंकास्पद देखिएकपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट उनलाई नियन्त्रणमा लिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

कांग्रेसका वरिष्ठ नेता पौडेललाई भेट्न भारतीय राजदूत बोहराटार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ। राजदूत श्रीवास्तवले पौडेल निवास बोहोराटारमा पुगेर भेटवार्ता गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

डा बाबुराम सक्रिय हुने दलको नाम परिवर्तन, चुनाव चिह्न आँखा

तत्कालीन जनता समाजवादी पार्टी नेपाल(जसपा)बाट निष्काशनमा परेका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई सक्रिय बन्ने दलको नाम परिवर्तन भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

स्वास्थ्य बिमा गरेकाहरुले नै पाएनन् सुविधा

विराट, नोवेल र बीएण्डसीमा उपचाररत १०९ विरामीका बारेमा बोर्डमा जानकारी भइसकेको स्वास्थ्य बिमा बोर्ड प्रदेश १ का संयोजक दुर्गाप्रसाद आचार्यले जानकारी दिए। उपचाररत बिरामीको भुक्तानीवापतको रकम ७ दिनभित्र दाबी गर्नका...
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

डा बाबुराम आउने भएपछि नाम परिवर्तन गर्दै समावेशी पार्टी, आँखा चिह्न माग

पुरानो नाम परिवर्तन गर्दै नेपाल समाजवादी पार्टी कायम गराउन माग गर्दै निवेदन दिएको हो। उसले चुनाव चिह्न आँखा प्रस्ताव गरेको छ। भट्टराई नेतृत्वकै तत्कालीन नयाँ शक्ति पार्टीले पनि यही चुनाव...
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

छानबिनको निष्कर्ष : कर्मचारीले असहयोग गरेको आरोप, जनार्दनलाई क्लिन-चिट!

कर्मचारीले असहयोगको आरोप लगाउँदै समितिले शर्मालाई 'क्लिन चिट' दिने गरी प्रतिवेदनलाई अन्तिम रूप दिने काम गरिरहेको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

पूर्वराष्ट्रपति यादव भन्छन्- नागरिक शिक्षित नभएसम्म राष्ट्र समृद्ध नबन्ने

पूर्वराष्ट्रपति डा रामवरण यादवले देशका नागरिक शिक्षित नभएसम्म राष्ट्र समृद्ध नबन्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

नेपाल आइपुगे अमेरिकी सहायक विदेशमन्त्री लू

यसअघि गत मंसिरमा नेपाल भ्रमण गरिसकेका लू दुई दिनसम्म नेपालमा रहने काठमाडौंस्थित अमेरिकी दूतावासले बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

नागरिकता विधेयकलाई राष्ट्रिय सभाको लालमोहर

नागरिकता ऐनको संशोधन विधेयक संसदका दुवै सदनबाट पारित भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

कर्णालीको शिक्षालाई गिज्याउने एसईई नतिजा, सुदूरपश्चिम किन सधैं दूर?

सुगम प्रदेशमा एसईई नतिजा : यसले जतिजति नेपालको सुदूर भाग गयो, त्यति नै शिक्षा क्षेत्रको अवस्था खस्कँदो रहेको देखाउँछ। सहरी वा सुगम भेग छुने प्रदेशमा भने अन्यको तुलानामा राम्रै नतिजा...
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९