बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रसुवामा सम्बन्धविच्छेद बढ्दो

हिमाली जिल्ला रसुवामा सम्बन्धविच्छेदको मुद्दा बढ्न थालेको छ। रसुवा जिल्ला अदालतमा गत आवमा दायर देवानी तथा फौजदारीसमेत विभिन्न किसिमका ६४ थान मुद्दामध्ये ५० प्रतिशतभन्दा बढी सम्बन्धविच्छेदका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

झण्डै दोब्बरले बढे शुक्लाफाँटामा पाटेबाघ

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक वर्षमै झण्डै दोब्बरले बढेर ३६ पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

मध्यरातमा हिरासतकी महिलालाई असईले कोठामा लगेपछि...

मध्यरातमा हिरासतकी महिलालाई कोठामा लैजाने असईविरुद्ध बलात्कार मुद्दा दायर गरिएको छ। इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रविण चौलागाईंविरुद्ध बलात्कार मुद्दा दर्ता भएको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

एसिड आक्रमणमा परेकाको उपचार निःशुल्क

स्वास्थ्य मन्त्रालयले एसिड आक्रमणमा परेकाले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्ने जनाएको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

पासोमा अल्झिएको चितुवाको आक्रमणबाट बैतडीमा एक जना घाइते

बैतडीमा बँदेलका लागि थापेको पासोमा अल्झिएको चितुवाको आक्रमणमा परी एक जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

हेटौंडा उपमहानगरका २२ हजार परिवारलाई १० हजार लिटर पानी निःशुल्क

उपमहानगरका १ लाख ४५ हजार जनसंख्या लाभान्वित हुनेछन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

सरकारी विद्यालयमा उपचार शय्या

विद्यालयले ४ लाख लगानी गरेर पढाइका बेला बिरामी हुने विद्यार्थीलाई उपचार गर्न चार वटा शय्या सञ्चालनमा ल्याएको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

पर्साका अधिकांश उम्मेदवारले खर्च विवरण बुझाएनन्

पर्साका विभिन्न स्थानीय तहमा उम्मेदवार बनेका अधिकांश उम्मेदवारले हालसम्म पनि निर्वाचनमा भएको खर्च विवरण बुझाएका छैनन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

आँखा शिविरमा तीन सय ५१ जनाको निःशुल्क उपचार

एक दिने निःशुल्क आँखा शिविरबाट तीन सय ५१ जनाको उपचार गरिएको छ ।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

विज्ञापनबिनै वैदेशिक रोजगारमा पठाउने कम्पनीमाथि कारबाही

विभागले विज्ञापनबिनै नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउने १४८ मेनपावर कम्पनीलाई ५० हजार जरिमाना गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

छात्रामा विरामी भएपछि दार्चुलामा विद्यालय पाँच दिनका लागि बन्द

छात्रामा अज्ञात रोगर देखेर विरामी पर्न थालेपछि दार्चुलाका विद्यालय बन्द गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

टारी खेतबाहेक तनहुँमा अधिकांश खेतमा रोपाइँ

तनहुँमा यस वर्ष ८० प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

दाङमा तीन वर्षीया बालिकाको नहरमा डुबेर मृत्यु

दाङमा तीन वर्षीया बालियकाको नहरमा डुबेर ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने उद्योगमाथि मुद्दा

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने आठ उद्योगमाथि गत आर्थिक वर्ष २०७८/७९ मा मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

जसपाद्वारा निर्वाचन अभियान तयारी समिति गठन

जनता समाजवादी पार्टी नेपालले आगामी संघ तथा प्रदेशको चुनावलाई लक्षित गरी निर्वाचन अभियान तयारी समिति गठन गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

ओली संघीय गणतन्त्र नेपालका विरोधी हुन् : सहरी मन्त्री चौधरी

सहरी विकासमन्त्री मेटमणि चौधरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संघीय गणतन्त्रको दुश्मन भएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

धनगढीलाई 'बस्‍न लायक' सहर बनाउने संकल्प

उपमहानगरभित्रका खोलानाला अतिक्रमण हटाएर नगरभरि सरसफाइ, वृक्षरोपण र विशेषज्ञसहितको वडा क्लिनिक सञ्चालनलाई दिगो बनाउने योजनासहित धनगढीलाई समुन्नत सहर बनाउने सपनालाई साकार रूप दिँन लागिपरेका छन् मेयर गोपाल हमाल।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

मस्कोमा १५ तले भवनमा आगलागी, ८ जनाको मृत्यु

मस्कोको एउटा १५ तले भवनमा गए राति आगलागी हुँदा आज जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

काठमाडौंमा गरियो १८ हजार कुकुरको बन्ध्याकरण

काठमाडौं महानगरपालिकामा १८ हजार कुकुरको बन्ध्याकरण गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

सशस्त्र प्रहरीमा स्वास्थ्यकर्मीका लागि विज्ञापन आह्वान

सशस्त्र प्रहरीले डाक्टर र नर्सको रिक्त पदमा आवेदन खुल्ला गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९