आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सशस्त्र प्रहरीमा स्वास्थ्यकर्मीका लागि विज्ञापन आह्वान

सशस्त्र प्रहरीमा स्वास्थ्यकर्मीका लागि विज्ञापन आह्वान

सशस्त्र प्रहरीले डाक्टर र नर्सको रिक्त पदमा आवेदन खुल्ला गरेको छ।
 |  शनिबार, साउन १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९

काठमाडौं- सशस्त्र प्रहरीले डाक्टर र नर्सको रिक्त पदमा आवेदन खुल्ला गरेको छ। 

National life

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको मानवश्रोत विभाग (भर्ना तथा छनौट शाखा)ले शुक्रबार सूचना प्रकाशन गरी डाक्टर नर्सको माग गरेको हो । 

सशस्त्रले स्वास्थ्य प्राविधिकतर्फ प्रहरी निरीक्षक पदमा २२ जना चिकित्सक माग गरेको छ। प्रहरी नायब निरीक्षक पदमा ४६ जना स्टाफ नर्स सशस्त्रले माग गरेको छ। 

योग्यता पुगेका डाक्टर, नर्सले भदौ १२ गतेसम्म आवेदन दिनसक्ने सशस्त्रले जानकारी दिएको छ।


प्रकाशित: Jul 30, 2022| 08:45 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।