शनिबार, साउन १६, २०८३

दाङमा तीन वर्षीया बालिकाको नहरमा डुबेर मृत्यु

दाङमा तीन वर्षीया बालियकाको नहरमा डुबेर ज्यान गएको छ।
 |  शनिबार, साउन १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९

दाङ- दाङमा तीन वर्षीया बालियकाको नहरमा डुबेर ज्यान गएको छ।

घोराही उपमहानगरपालिका-१० चारबगियाँकी बिन्दु पुनकी ३ वर्षीया छोरी लिबिसा पुनको नहरमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

बालिकाको शुक्रबार बेलुका नहरमा डुबेर ज्यान गएको हो।

प्रकाशित: Jul 30, 2022| 10:05 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।