बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

तनहुँको देवघाटमा सुकुम्बासी जग्गा नापजाँच सुरु

राष्ट्रिय भूमि आयोग तनहुँको समन्वयमा देवघाट–५ बाट शनिबारदेखि जग्गाको नापजाँच थालनी गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

६ महानगरका प्रमुखले सराङकोटमा रोपे लालीगुराँसका बिरुवा

पोखरा महानगरको आयोजनामा ‘मेयर सम्मेलन–२०७९’का लागि पोखरा आएका देशका महानगरपालिकाका प्रमुखहरूले लालीगुराँसको बिरुवा रोपेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

रातिको समयमा चौपायालाई ठक्कर दिँदै ट्यांकर पसलभित्र छिर्‍यो, एक व्यक्ति गम्भीर घाइते

शनिबार राति ठूलो दुर्घटना भएको छ। राति करिब १० बजे तिर खाली ट्यांकर अनियन्त्रित भएर दुर्घटना घटेको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

खोटाङ केन्द्रबिन्दु बनाएर भूकम्प गयो, काठमाडौंमा पनि धक्का महसुस

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। आइतबार बिहान ८:१४ मिनेटमा काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

दाङमा आए १८ डायलाइसिस मेसिन

दाङका लागि १८ ‘डायलाइसिस मेसिन’ आएका छन्। स्वास्थ्य जनसंख्या मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका लागि १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन पठाएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

गीत रेकर्ड गर्न राजा महेन्द्रबाट सहयोग पाएका प्रेमप्रकाश

प्रेमप्रकाश मल्लको काव्यकारिता माथि शोधमा प्याकुरेलले साहित्यकार मल्ल नेपाली एवं विदेशी साहित्यकारबाट प्रभावित भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का महसूस भएको छ। आइतबार बिहान ८:१४ मिनेटमा काठमाडौंमा भूकम्पको धक्का महसूस गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

अमेरिकी राष्ट्रपति वाइडेनलाई पुनः कोरोना संक्रमण

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पुनः कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

मानव अधिकार पुरस्कारका लागि सरकारले माग्यो आवेदन

सरकारले मानव अधिकार पुरस्कारका लागि आवेदन माग गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

कञ्चनपुरस्थित झर्ना खोलामा ट्रस्ट पुल निर्माण

बेलडाँडी –१ सिद्धचोक र बेलौरी नगरपालिका–९ रतनपुर जोड्नका लागि पुल निर्माण भएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

खजुरा गाउँपालिकाले मानव बेचबिखनविरुद्ध अभियान सञ्चालन गर्ने

गाउँपालिकाले सरोकारवालासँग समन्वय गरी सचेतना लगायतका विभिन्न काम गर्न लागेको जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पदाधिकारी र जनार्दनबारे छलफल हुने

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजेका लागि बोलाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

बेलायतबाट पर्दा उघार्दै गोर्खा : बिनिथ द ब्रेभरी

भिक्टोरिया क्रस प्राप्त कुलवीर थापाको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

जुम्ली काँचो स्याउ बजारमा, पहिचान गुम्ने खतरा

कर्णाली प्रदेशको राजधानी सुर्खेतका गल्ली तथा चोकसम्म तथा फलफूल मण्डीमा जुम्लाको काँचो स्याउ बिक्रीका लागि राखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

राहदानीको नक्कली अनलाइन फाराम भरेर ठगी गर्ने चार जना पक्राउ

राहदानीको नक्कली अनलाइन फाराम भरेर ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

पर्सा राष्ट्रिय निकुञ्जमा दोब्बरले बढ्यो बाघको संख्या, देशभर ३५५ वटा पाटेबाघ

मधेश प्रदेशस्थित पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सख्या दोब्बरले बढेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ५१ पैसा र बिक्री दर १२७ रुपैयाँ ११ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

भारतलाई पराजित गर्दै फाइनल यात्रा निश्चित गर्ने लक्ष्यमा नेपाल

साफ यू-२० च्याम्पियनसिपअन्तर्गत नेपालले तेस्रो खेलमा आज भारतको सामना गर्ने भएको छ। कालिंगा स्टेडियममा नेपाल र भारतबीचको खेल साँझ ७:१५ बजे सुरु हुनेछ।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

पूर्वी नवलपरासीमा पोखरीमा डुबेर दुईको मृत्यु

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर दुईको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

आजको मौसम : देशभर सामान्यदेखि भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का थोरै स्थानहरूमा र बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा...
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९