शनिबार, साउन १६, २०८३

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का महसूस भएको छ। आइतबार बिहान ८:१४ मिनेटमा काठमाडौंमा भूकम्पको धक्का महसूस गरिएको हो।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

काठमाडौं- काठमाडौंमा भूकम्पको धक्का महसूस भएको छ। आइतबार बिहान ८:१४ मिनेटमा काठमाडौंमा भूकम्पको धक्का महसूस गरिएको हो। 

पूर्वी नेपालको भोजपुर आसपास केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भुकम्प गएको हो। भूकम्प मापन केन्द्रका अनुसार भोजुपुरलाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान भूकम्प गएको हो।

पूर्वी नेपालमा भूकम्प गए पनि काठमाडौं उपत्यकासहित सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, धादिङलगायतका जिल्लामा पनि धक्का महसुस गरिएको छ।




प्रकाशित: Jul 31, 2022| 08:20 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।