आइतबार, जेठ ३, २०८३

अमेरिकी राष्ट्रपति वाइडेनलाई पुनः कोरोना संक्रमण

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पुनः कोरोना संक्रमण भएको छ।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पुनः कोरोना संक्रमण भएको छ।

National life

७९ वर्षिय राष्ट्रपति वाइडेनको शनिबार गरिएको एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएको राष्ट्रपतिका चिकित्सक केभिन ओकोनरले बताएका छन्।

कोरोना देखिएसँगै बाइडेन पुनः ह्वाइट हाउसमै आइसोलनमा बसेका छन्। यसअघि उनलाई जुलाई २१ मा पछिल्लो पटक कोरोना भाइरसको संक्रमण भएको थियो। 

शनिबारको परीक्षणपछि आफूलाई कुनै लक्षण नदेखिए पनि आफ्नो सम्पर्कमा आउनेलाई सतर्क रहन राष्ट्रपति वाइडेनले आग्रह गरेका छन्। 

चिकित्सक केभिन ओकोनरले बाइडेनको स्वास्थ्य स्थिति सामान्य रहेको बताएका छन्। हाल वाइडेनले प्याक्सलोभिड खाइरहेका छन्।

प्रकाशित: Jul 31, 2022| 08:15 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।