मंगलबार, असोज २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मेलिना राईको इन्गेजमेन्ट तोडियो

गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीबीचको इंगेजमेन्ट तोडिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

मुख्यमन्त्री राउतको बर्खास्ती माग गर्दै मधेश प्रदेश प्रमुखलाई ज्ञापनपत्र

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट विद्यार्थी संगठन लोकतान्त्रिक विद्यार्थी संघ मधेश प्रदेश कमिटीले शुक्रबार प्रदेश प्रमुख हरिशंकर मिश्रलाई ज्ञापनपत्र बुझाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

राजनीतिक संरक्षणमा मिटरब्याजीको आतंक : जति तिर्दा पनि ऋण बढेको बढ्यै

पीडितहरू न्यायका लागि पुनः काठमाडौंमा आन्दोलन गर्न आए पनि जिल्ला प्रशासन कार्यालय नवलपरासीले भने काठमाडौं जानुपर्ने कारण नै नभएको दाबी गरेको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले गृह मन्त्रालयको आदेशमा...
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

जापानबाट १६ अर्ब अनुदान लिन वार्ता टोली गठन, दुई आईजीपीको अमेरिका भ्रमण स्वीकृत

मन्त्रिपरिषद् बैठकले जापान सरकारबाट जापानी येन १५ अर्ब ९० करोड १० लाख र करिब १४ अर्ब ६९ करोड सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

कोभिड अपडेट : ९१२ संक्रमित थपिए, एक जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ९१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

के छ शिव हमालले आत्मालोचना गरेको 'पापाकी परी' गीतमा?

मोडल करिष्मा ढकाल कोरसका साथ पेटिकोट लगाएर पानी पँधेरोमा नुहाउँदै, गाउँदै, नाच्दै गरेको भिडियोमा देख्न सकिन्छ। शिव हमालको शब्द र पेटिकोट लगाएर नाचेको दृष्यप्रति कतिपयले सामाजिक सञ्जालमा आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

गठबन्धनको चुनावी तालमेल संविधान विपरीत : भीम रावल

गठबन्धनमा आवद्ध राजनीतिक दलहरुको आ-आफ्नो सिद्धान्त भएकोले तालमेल संविधान विपरीत हुने उनको दाबी छ। गठबन्धनले देशको राजनीतिलाई सिद्धान्तहीन, आर्दशहीन र गन्तव्यहीन बनाउने उनको जिकिर छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

काठमाडौं-६ बाट चुनाव लड्ने 'टिच फर नेपाल'का सहसंस्थापक खनालको घोषणा

शिक्षा ऐन बनाउनका लागि आफूहरूले लामो समय खबरदारी गरेपनि त्यसले सार्थकता नपाएको भन्दै शिक्षा र स्वास्थ्यका मुद्दालाई संसदसम्म पुर्‍याउन आफूले उम्मेदवारी दिने घोषणा गरेको उनले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

आजबाट सुरु हुँदै इंग्लिस प्रिमियर लिग, के छन् नयाँ नियम?

इंग्ल्यान्डको शीर्ष डिभिजनको फुटबल इंग्लिस प्रिमियर लिग (ईपीएल) आज शुक्रबारबाट सुरु हुँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

एमाले अध्यक्ष ओलीमाथि जासुसी गर्न गुप्तचर नखटाएको सरकारको प्रस्टीकरण

सरकारका प्रवक्ता कार्कीले शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा ओली भनाइको खण्डन गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

पाटनमा पञ्चदान पर्व मनाइयो [तस्बिरहरू]

बौद्ध धर्म मान्ने नेवारहरूले शुक्रबार पाटनमा पञ्चदान पर्व मनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

उकासिँदै पर्यटन, नेपाल घुमफिरमा आउन थाले दैनिक १३ सय बढी पर्यटक

कोरोना महामारीले थलिएको पर्यटन कोभिड पहिलाकै लयमा आउन थालेको छ। पर्यटन बोर्डका अनुसार पछिल्लो समय दैनिक साढे १३०० बढी पर्यटक नेपाल भित्रिन थालेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

उत्तरी छिमेकको भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खड्का

चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा खड्का मंगलबार चीन जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

नेपाल समाजवादीले डाक्यो पहिलो बैठक

केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीबारे निर्णय लिन शनिबार बोलाइयो बैठक।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

प्राधिकरणले एकै दिन सञ्चालनमा ल्यायो २२० किलो भोल्टका तीन सबस्टेसन

प्राधिकरणले निर्माण सम्पन्न भएका सुनसरीको इनरुवा र संखुवासभाको तुम्लिङटार तथा बानेश्वर २२० केभी सबस्टेसनमा विद्युत् प्रवाह गरी सञ्चालनमा ल्याएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

माधव नेपालको जिन्दगी छटपटीमै बित्छ : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको पाँच दलीय गठबन्धनका नेताहरूसँग कुनै गन्तव्य नभएको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

मंगलम् पाइप्सका डिलरले अवलोकन गरे फ्याक्ट्री

नेपालको अग्रणी पाइप तथा फिटिङ्स् उत्पादक र निर्यातकर्ता मंगलम इन्डस्ट्रिजका काठमाडौं स्थित डिलरहरुले यही साउन १३ गते रुपन्देहीको ढक्दै स्थित फ्याक्ट्रीको अवलोकन गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

२२० केभीका ३ वटा सबस्टेसन एकै दिन सञ्चालनमा

नेपाल विद्युत् प्राधिकरणले एकै दिन २२० किलोभोल्ट (केभी)का तीन वटा सबस्टेसन सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

ग्लोबल आइएमई बैंकको छात्रालाई छात्रवृत्ति कार्यक्रम सुरू

ग्लोबल आइएमई बैंकले ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रम सुरू गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

नर्भिक अस्पतालमा शनिबार युरोलोजीको निःशुल्क ओपीडी

नर्भिक अस्पतालले यही शनिबार युरोलोजीको निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको छ। अस्पतालले विशेष अभियानअन्तर्गत विशेषज्ञसहितको दुई युरोलोजी टोलीबाट ओपीडी सेवा सञ्चालन गर्ने भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९