मंगलबार, असोज २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आइएमई जनरल इन्स्योरेन्सको सीईओमा पुनः युगेशभक्त बादे श्रेष्ठ नियुक्त

आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन्। बैंकको असार ७ गतेको बैठकको निर्णय अनुसार उनी दोश्रो कार्यकालका लागि उनी पुनः नियुक्त भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

सानिमा बैंकको शैक्षिक छात्रवृत्तिका लागि आवेदन खुल्यो

सानिमा बैंकले उच्च माध्यमिक तह (प्लस टु) अध्ययन गर्नका लागि काठमाडौं उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन खुला गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

०६४ सालमा केपी ओलीलाई हराएका लिङ्देन खोज्दैछन् अर्को 'चान्स'

२०६४ सालको चुनावमा केपी ओलीलाई झापा क्षेत्र नम्बर ५ बाट हराएर चर्चामा आएका लिङ्देन पुनः उनैसँग आउँदो मंसिरको निर्वाचनमा भिड्ने मुडमा छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

रौतहटमा माधव नेपालले सिन्को नभाँचेको ओली दाबी

गृहनगर रौतहटबाट पटक–पटक चुनाव जितेर प्रधानमन्त्री हुँदासम्म नेता नेपालले जिल्लाको विकासमा ध्यान नदिएको ओलीको तर्क।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

माधवको गृहजिल्ला पुगेका ओलीले भने– प्रधानमन्त्री हुँदा नेपालले सिन्को पनि भाँचेनन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपालले प्रधानमन्त्री हुँदा सिन्को पनि नभाँचेको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

हुण्डी कारोबारीविरुद्ध जिल्ला अदालतमा मुद्दा

राजस्व अनुसन्धान विभागले गैरकानुनी रुपमा हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौैमा मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

टीएमएस कारोबारको भुक्तानी इसेवाबाट पनि गर्न सकिने

सेयर खरिद–बिक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टीएमएस मार्फत खरिद गरेको सेयरको रकम इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ। जसका कारण सेयर लगानीकर्तालाई रकम भुक्तानी गर्नका लागि थप सहज हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

रूपन्देहीमा चुनावी चर्चा : गृहमन्त्री, पूर्वमन्त्रीदेखि स्वतन्त्रसम्म आकांक्षी

सरकारले आगामी ४ मंसिरका लागि प्रदेशसभा र संघको निर्वाचन मिति घोषणा गरेसँगै नेतैनेता भएको रूपन्देहीमा चुनावी सरगर्मीको पारो उक्लिन थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

दरबारमार्ग र न्यूरोडलगायत क्षेत्रमा जग्गा पाउनै मुस्किल, मालपोतले तोक्यो प्रतिआना ६६ लाख

सहरी क्षेत्रभित्र सबैभन्दा महँगो जग्गा भने नयाँ सडक, ठमेल, दरबारमार्ग, रत्नपार्क, पुरानो बसपार्क, जमललगायत क्षेत्रका रहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

नयाँ तलबमान तत्काल कार्यान्वयन नगर्ने अर्थमन्त्री शर्माको प्रतिबद्धता

अधिकृतभन्दा माथिल्लो तहका कर्मचारीको मात्र तलब वृद्धिको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेपछि अधिकृतभन्दा तल्लो तहका कर्मचारी आन्दोलित भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

सानिमा बैंकले दिन सक्छ १२.९८ प्रतिशत लाभांश

सानिमा बैंकले चालू आर्थिक वर्षमा १२.९८ प्रतिशत लाभांश दिने भएको छ। गत आर्थिक वर्षमा बैंकले १७.९८ प्रतिशत लाभांश दिएको थियो।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

जन्मदिनमा छोरीको १० लाखको जीवन बीमा

छोरीको जन्मदिनको अवसरमा कैलालीकी भौनीदेवी चौधरीले जीवन बीमा गराएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

एनसेलको 'सही यो! पावर सिम' पुनः सञ्चालन

एनसेल आजियाटा लिमिटेडले सोमबारदेखि प्याक 'सही यो ! पावर सिम' पुनः सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

विद्यार्थीले चाहेको विषय पढ्न नपाएको गुनासा बढे : शिक्षामन्त्री पौडेल

मेडिकल शिक्षा एकै दिन दुई ‘सिफ्ट’मा पढाउने सरकारी निर्णय कार्यान्वयनमा शिक्षामन्त्रीको जोड।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

बार्सिलोनाबाट ड्यानी आल्भेसको बिदाइ [तस्बिरहरू]

फुटबल इतिहासकै सर्वाधिक पदक जित्ने खेलाडी बनेका आल्भेसले ब्राजिल तथा विभिन्न क्लबबाट ४३ उपाधि जितेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

घरघरमा पुगेर उपचार गर्ने ‘हेल्थ एट होम’ले भित्र्यायो वैदेशिक लगानी

घरघरमा पुगेर उपचार सेवा प्रदान गर्दै आएको हेल्थ एट होम, मेड प्रो इन्टरनेशनल प्रा।लिले वैदेशिक लगानी भित्र्याएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

सिभिल बैंकका ग्राहकलाई थप २९ कम्पनीमा छुटको व्यवस्था

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफूले प्रदान गर्ने उत्कृष्ठ सेवा र सुविधामा मात्र सिमित नरहेर आफ्नो ग्राहकहरुलाई उपलब्ध गराउन सकिने थप सुविधाहरुमा केन्द्रित भएर...
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

सोमबार थपिए ९३४ कोरोना संक्रमित

५ हजार ३५१ जनाको परीक्षणमा ९३४ मा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

हेरिटेज म्याट्रेसले नयाँ उत्पादन ल्याउने

हेरिटेज समूहले आफ्ना नयाँ योजनाहरू सार्वजनिक गरेको छ। समूहले शुक्रबार र शनिबार एक कार्यक्रम सञ्चालन गरी आफ्नो योजना सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

सिसडोलको फोहोरले रोक्दैछ बञ्चरेडाँडाको बाटो

'सडक साँघुरो छ। फोहरको डङ्गुरमाथि बाट लैजानुपर्छ,' उनले भनिन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९