राष्ट्रिय मानव अधिकार आयोगले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोगको प्रकरणपश्चात सर्वोच्च अदालतमा देखिएको गतिरोधको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङस्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दसैंतिहारका लागि ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ।
सानिमा बैंकले थप २० वटा मर्चेन्टहरूसँग छुटको व्यवस्था गरेको छ। ग्राहकहरूलाई डिजिटल बैंकिङको माध्यम प्रयोग गरी डिजिटल भुक्तानी प्रोत्साहन गर्न उक्त व्यवस्था गरेको बैंकले बताएको छ।
एनआरटी ल्याब एकेडेमी सहिद स्मारक ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी)को फुटबल एकेडेमी हो। युथ ल्याबसँगको सम्झौता अनुसार पहिलो वर्ष एकेडेमीमा क्लब र स्कुलका गरी १४ खेलाडी हुनेछन्। १४ खेलाडीले...